राजसंस्थाको पुनरागमन सम्भव छ?
अहिले देखिएको अवसरलाई नेपालीले कसरी उपयोग गर्लान् भन्ने अनुमान गर्न २००७ सालमा राजा र प्रजा मिलेर राणा शासन अन्त्य गरी ल्याएको प्रजातन्त्रको जगेर्ना कसरी गरियो भन्ने प्रवृत्तिगत विश्लेषण गर्नु प्रासांगिक हुन्छ।

अहिले देखिएको अवसरलाई नेपालीले कसरी उपयोग गर्लान् भन्ने अनुमान गर्न २००७ सालमा राजा र प्रजा मिलेर राणा शासन अन्त्य गरी ल्याएको प्रजातन्त्रको जगेर्ना कसरी गरियो भन्ने प्रवृत्तिगत विश्लेषण गर्नु प्रासांगिक हुन्छ।
“पुरानो संरचना ध्वंश गरेपछि नयाँ सिर्जना हुन्छ” भन्ने माओवादी भाष्यले मुलुक बर्बाद हुन लाग्यो। यसलाई परिवर्तन गर्न नेपाली बुद्धिजीवी, युवा र पेसाकर्मीहरूको अर्थपूर्ण हस्तक्षेप जरुरी भैसकेको छ।
राष्ट्रियदेखि स्थानीय तहसम्मका भ्रष्टाचारका समाचारले दैनिक खबरकागज भरिएका हुन्छन्। भ्रष्टाचार नियन्त्रण गर्न बनाइएका संस्था भागवण्डाका नियुक्ति र दलीय हस्तक्षेपका कारण पंगु भएका छन्।
यहाँ राज्यले उद्योग चलाउन सक्दैन भन्ने भाष्य निर्माण गरिएको छ। तर किन चलाउन सक्दैन भन्ने कुराको खोजी कहिल्यै गरिएन।
हिजोआज सञ्चार माध्यमका सार्वजनिक बहसमा नेपाल पनि श्रीलंकाको बाटोमा जाँदैछ भन्ने विषय उठ्न थालेको छ। वास्तवमा, नेपाल त्यो बाटोमा हिँड्न पाइला चालेको आज होइन, जुनबेलादेखि पुराना संरचनाहरू ध्वस्त नपारी नयाँ बन्दैन भन्ने भाष्य ल्याइयो र दूरदराजका शिक्षा, स्वास्थ्य चौकीहरू ध्वस्त गरियो, पहिले खोलेका उद्योग बन्द गरिए, सार्वजनिक संस्थाहरूमा दलीय भागबन्डाका आधारमा कर्मचारी भर्ना गर्न थालियो, त्यसैबेलादेखि यो क्रम चलेको हो।
बर्ड फ्लूको संक्रमण बढेसंगै यसले मानिसमा मनोवैज्ञानिक ढंगबाट त्रसित बनाएको छ। बर्ड फ्लू संक्रमण बढ्दैमा यसबाट डराउनु नपर्ने तर सचेत रहन चिकित्सहरुले सुझाव दिएका छन्। विशेषगरी बर्ड फ्लू संक्रमण बढ्दैमा मासु अण्डा प्रयोग गर्न हुँदैन भन्ने बुझाई छ। तर चिकित्सकले भने राम्रोसँग मासु पकाएर, अण्डा उमालेर खाँदा असर नपर्ने भन्दै सुझाएका छन्।
२०७२ मा गएको भूकम्पको झण्डै चार वर्ष पुग्न लागिसक्यो। त्यस यता ४० हजार भन्दा वढी पराकम्प गइसकेका छन्।
नागरिकता सम्बन्धि ब्यवस्थामा दण्ड सजायलाई थप कडा बनाइएको छ। ब्यवस्थापिका संसदको राज्य ब्यवस्था समितिको आज बसेको बैठकले नागरिकता सम्बन्धि दण्ड सजायँलाई कडा वनाउने निर्णय गरेको हो।
सवल ब्यक्तिहरूमात्र ताइकाण्डो खेलमा सहभागी हुन्छन् भन्ने आम बुझाइ छ। तर अपाङ्ग भएर पनि ताइकाण्डो खेलमा सवल जतिकै सफल बन्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् रामबहादुर अधिकारी, गोविन्द थापा र रञ्जना धामीले।
नेपाली सेनाले सेना दिवस विशेष कार्यक्रम गरेर मनाएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट व्यक्तिहरु सहभागि भए। नेपाली सेनाले २०४७ सालदेखि शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।
बुधबारबाट सरकारी चिकित्सकहरुले आकस्मीक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प गरेका छन् ।
नेपालमा पहिलो पटक मोटरसाइकल च्याम्पियनशीप ‘होण्डा नेपाल ड्रिम कप’को आयोजना गरिएको छ। होण्डाको आधिकारिक विक्रेता स्याकार कम्पनीले ग्वार्काेको स्याकार सेफ्टी राइडिङ तालिम केन्द्रमा आयोजना गरेको हो।
मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन्।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजधानीमा आमसभाको आयोजना गरेको छ। प्रवक्ता खड्ग बहादुर विश्वकर्माले सम्बोधन गरेको सभामा हजारौको सहभागिता थियो। प्रदर्शनीमार्गमा आयोजित आमसभामा सहभागी हुन पार्टीका नेता कार्यकर्ता राजधानीका विभिन्न ठाउँबाट -यालीसहित आएका थिए।
संघीय सरकारका खेलपदाधिकारीहरू यति बेला नयाँ खेलकुद ऐन बनाउन जोडतोडका साथ लागिरहेका छन्।
