६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

बर्ड फ्लूबाट डराउनु पर्दैन (भिडियाे)

काठमाडौं– बर्ड फ्लूको संक्रमण बढेसंगै यसले मानिसमा मनोवैज्ञानिक ढंगबाट त्रसित बनाएको छ। बर्ड फ्लू संक्रमण बढ्दैमा यसबाट डराउनु नपर्ने तर सचेत रहन चिकित्सहरुले सुझाव दिएका छन्। 

विशेषगरी बर्ड फ्लू संक्रमण बढ्दैमा मासु अण्डा प्रयोग गर्न हुँदैन भन्ने बुझाई छ। तर चिकित्सकले भने राम्रोसँग मासु पकाएर, अण्डा उमालेर खाँदा असर नपर्ने भन्दै सुझाएका छन्।

प्रकाशित: ५ चैत्र २०७५ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App