खेलाडीहरुको सीप विकासको लगानी बढाउनु पर्छ : ज्ञानेन्द्र मल्ल
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले खेलाडीहरुको सीप विकासको लागि थप लगानी बढाउनु पर्ने बताएका छन् । नेपाल रिपब्लिक मिडियाको कार्यक्रम ‘ह्यास्ट्याग २०३०’ मा बोल्दै कप्तान मल्लले यस्तो बताएका हुन् ।

