coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
भिडियो

प्रचारमुखी आन्दोलनले समाजमा प्रभाव छोड्दैन : थापा (अन्तर्वार्ता)

सामाजिक अभियन्ता उज्ज्वल विक्रम थापाले प्रचारमुखी आन्दोलनले समाजमा कुनै प्रभाव नपार्ने बताएका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम #2020 मा उनले समस्या पहिचान गरेर त्यसको दिर्घकालिन समाधानका लागि लाग्नु पर्ने बताए। ‘सरकार सँधै हाम्रो प्रतिपक्ष होइन’, उनले भने, ‘केही अभियानकर्ताले सरकारलाई प्रतिपक्षको रुपमा लिन्छन् तर समस्या पहिचान गरेर समाधानका लागि पहल गर्नुपर्छ।’

थापाले एसिड आक्रमणविरुद्ध अभियान चलाएका थिए। उनले एसिड आक्रमणबारे कडा कानुन बनाउनको लागि सरकारलाई घच्घचाएका थिए। अहिले सरकारले अध्यादेश मार्फत एसिड आक्रमण सम्वन्धी कानुन ल्याएको छ।

प्रकाशित: १६ आश्विन २०७७ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App