६ वैशाख २०८१ बिहीबार
भिडियो

चलचित्र निर्मातासँग आवश्यक ज्ञानै छैन : दयाहाङ राई

अभिनेता दयाहाङ राईले नेपाली निर्माताहरूसँग चलचित्र निर्माणसम्बन्धी पर्याप्त ज्ञान नभएको टिप्पणी गरेका छन्।  नेपाल रिपब्लिक मिडियाको कार्यक्रम ‘ह्यास्ट्याग २०३०’ मा बोल्दै अभिनेता राईले नेपालका सिनेमा निर्माणकर्तासँग सम्बन्धित विषयमा आवश्यक ज्ञान नभएको आरोप लगाएका हुन्।  

‘मैले यसो भनिरहँदा धेरै जना निर्माता साथीहरू चित्ता दुखाउनु हुन्छ होला,’ उनले भने, ‘हामीले जसलाई निर्माता भनिरहेका छौं। उहाँहरूलाई निर्माण (चलचित्र) सम्बन्धी आवश्यक ज्ञान छैन।’  

नेपाली सिनेमालाई जुन स्थानमा पुर्याउनुपर्ने थियो त्यो स्थानमा पुर्याउन नसकेको स्वीकार गर्दै उनले नयाँ पुस्तालाई  सिनेमा काम गर्न आह्वानसमेत गरे।

अन्तर्वार्ता हेर्नुस् 

प्रकाशित: १७ पुस २०७७ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App