नेपाली बजारमा यसरी लञ्च गरियो ग्यालेक्सी एस फोर (साथमा तस्बिर)

काठमाडौं- सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एसफोर नेपाली बजारमा आएको छ। राजधानीमा आइतबार आयोजित एक कार्यक्रममार्फत यसलाई सार्वजनिक गरिएको हो।सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) र निजी दूरसञ्चार कम्पनी एनसेललको सहकार्यमा भर्जि