२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

आयो थ्री डी प्रिन्ट

यो तस्बिर तपाँइले देखेजस्तो सामान्य होइन। यो थ्री डी तस्बिर हो। सिनेमामा प्रयोग भइसकेको थ्री डी प्रविधि प्रिन्टिङ प्रविधिमा पाउनु रोमाञ्चक विषय हो। दशकौ लामो प्रयासपछि प्रविधिका विज्ञहरु यस्तो प्रिन्टर तयार गर्न सफल भएका हुन्।अमेरिकामा थ्री डी प्रिन्टरबाट आएको परिणाम हेर्न सयौ उत्सुकहरु उपस्थित थिए। सबैभन्दा नयाँ प्रविधिको प्रिन्टिङ मेसिन सबैको चासोको विषय थियो। त्योसँगै उनीहरु यो प्रविधिबारे जान्न इच्छुक थिए। यसै साता सार्वजनिक भएको थ्री डी प्रविधिको प्रेसले दिने प्रिन्टमा विभिन्नखाले लेयरहरु छुटि्टन्छ। अटोमेटिभ प्रविधिमा आधारित भएर तयार भएको यो प्रविधिको प्रयोग सबैभन्दा बढी मेडिकल क्षे त्रमा प्रयोग हने देखिन्छ। मानव शरीरको थ्री डी तस्बिर कस्तो होला त? अहिले अनुमान गर्दै गरौ केही समयपछि हाम्रो नाङ्गो आँखाले प्रिन्ट हेर्न पाउने नै छौं।

प्रकाशित: ११ वैशाख २०७० ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App