६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

करका दर घटाएर अनधिकृत व्यापार रोक्न माग

उच्च भन्सार महसुल र अन्तःशुल्क दरका कारण चोरी पैठारी व्यापक भइरहेकाले करका दरहरूलाई तार्किक स्तरमा राख्न व्यवसायीले आग्रह गरेका छन्।

मोटरसाइकल चोरीमा संलग्न आरोप ५ जना पक्राउ

मोरङको विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

जब चोरीको मोटरसाइकल सशस्त्र प्रहरीले एक महिना बेस क्याम्पमा लुकाए

गत बैशाख ४ गते पक्राउ गरेर तेल भराउन नुतल आयल स्टोरमा पुगी समातिएको मोटरसाइकललाई सशस्त्र प्रहरीले एक महिना खुटौना बेस क्याम्पमा राखेको खुलासा भएको छ।

‘शेषराजगज’को स्याहारमै व्यस्त बिमला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत बिमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै व्यस्त छिन्।

भक्तपुरको तलेजु मन्दिरमा विदेशी नागरिकद्वारा चोरी प्रयास

भक्तपुरको दरबार क्षेत्रभित्रको तलेजु मन्दिरभित्र दिउँसै चोरीको प्रयास भएको छ।

‘एउटा सिसिटिभी क्यामेरा जडान अभियान’

कोहलपुर क्षेत्रमा रातिको समयमा हुने दुर्घटना र चोरीका घटनामा अनुसन्धान गर्न प्रहरीलाई हम्मेहम्मे हुन्थ्यो।

हवाई फायर गरी रौतहटमा फरार अभियुक्त पक्राउ

अभियुक्तलाई पक्राउ गर्ने क्रममा अभियुक्तले चक्कु प्रहार गरी सहायक हवलदारलाई घाइते बनाएपछि प्रहरीले हवाई फायर गर्नु परेको हो।

६ लाख रुपैयाँको अवैध सामान बरामद

भारतबाट विराटनगर महानगरपालिका–१६ खोक्साहा र दरैयावस्ती हुँदै चोरी तस्करी गरेर ल्याउँदै गरेको खाद्यान, लत्ताकपडा, मोटरपार्टस, ग्याँस चुलोको बर्नरलगायतका सामग्री बरामद गरिएको छ।

वृद्धालाई फकाउँदै, गरगहना र पैसा चोर्दै

वृद्धा महिलालाई अनेक तरिकाले फकाएर घरका गरगहना र नगद चोरी गर्ने एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीका अनुसार पर्वतको मोदी गाउँपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–४ गणेशटोल बस्ने टीका श्रेष्ठ (३४) लाई प्रहरीले चोरीका सामान सहित पक्राउ गरेको हो।

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौ पटक पक्राउ

नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु. चार लाख ८८ हजार चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ।

बालबालिका चोरी भइरहेको हल्ला अफवाह मात्रै होः साइवर ब्यूरो

पछिल्लो समय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा भारतबाट आएकाहरूले नेपालमा बच्चा चोरी गरिरहेको भन्दै भ्रम फैलाएपछि प्रधान कार्यालय, साइवर ब्यूरो भोटाहिटीले एक सूचना जारी गर्दै त्यस्ता भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ। त्यस्ता घटनाबारे अहिलेसम्म उजुरी प्राप्त नभएको प्रहरीले जनाएको छ।

चोरीकाे मुद्दामा फरार दुई अभियुक्त पक्राउ

चोरी मुद्दामा सप्तरीको राजविराज नगरपालिका–६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर आज पक्राउ परेका छन्।

भक्तपुरको एकैठाउँबाट तीनवटा मूर्ति चोरी

प्रत्येक वर्ष विस्केट जात्राको क्रममा वैशाख ३ गते ठूलो मेला लाग्दछ। भक्तपुरको आदर्श भेलुखेलस्थित एउटा मन्दिरबाट तीनवटा मूर्ति चोरी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्