आहा! फोहोरमा मोहर फलाउँदै वालिङ
दिलीपले आफ्नो कार्यकालमा फोहोर व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरे। नगरवासीलाई सफाइसँगै फोहोरको महत्व बुझाए। लापर्बाही गरे फोहोर नगरको दाग हुने, महत्व बुझे फोहोर गहना बन्ने उनले बताए।
दिलीपले आफ्नो कार्यकालमा फोहोर व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरे। नगरवासीलाई सफाइसँगै फोहोरको महत्व बुझाए। लापर्बाही गरे फोहोर नगरको दाग हुने, महत्व बुझे फोहोर गहना बन्ने उनले बताए।
शहरी विकास मन्त्री सीता गुरुङले शहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन रहेको बताएकी छिन।
आवश्यक ऐन, कानुन र पूर्वाधार अभावले विद्युतीय फोहोरको व्यवस्थापन चुनोतिपूर्ण बन्दै गएको छ।
चीनमा धेरै जनसंख्याका कारण तथा सहरी क्षेत्रबाट संकलन हुने ठोस फोहोरका कारण वातावरणीय प्रदूषण र यसको रोकथाम चिन्ताको प्राथमिकतामा परेको छ।
कामको सिलसिलामा संघीय र स्थानीय सरकारबीच विवाद हुन सक्छ। कहिलेकाहीँ दुवै निकायले एकअर्काप्रति संवेदनशील नहुने अवस्था पनि आउन सक्छ। तर यसो भन्दैमा कसैले पनि निषेधको राजनीति गर्न हुँदैन।
सर्वोच्च अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाले सिंहदरबार, बालुवाटार तथा राष्ट्रपतिनिवासको फोहोर उठाउन थालेको छ।
फोहोर व्यस्थापनमा काठमाडाैं महानगरले न्यूनतम जिम्मेवारी पनि पूरा नगरेको भन्दै संघीय सरकारले महानगरलाई दुईपटक चिठी पठाएको छ।
सिंहदरबार, बालुवाटार र राष्ट्रपति कार्यालयको फोहोर उठाउँदै आएको परिवर्तन नेपालका अध्यक्ष मित्र घिमिरेका अनुसार अहिले त्यहाँ थुप्रिएको फोहोर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आदेश दिनेबित्तिकै उठ्छ।
नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष र धादिङको धुनिबेँसी नगरपालिकाका प्रमुखले संयुक्त विज्ञप्ति जारी गर्दै १५ दिनभित्र माग पूरा नगरे फोहोर फाल्न नदिने चेतावनी दिएका हुन्।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएकोमा आज सुनुवाई हुँदैछ।
सिंहदरबारको फोहोर नउठाएको विषयमा सर्वोच्च अदालतमा काठमाडौं महानगरपालिकाविरुद्ध रिट दायर भएको छ।
नयाँ अनुहार आइरहेका छन्, तर नाटक पुरानै चलिरहेको छ। राहत इन्दोरीको सायरीजस्तै बनेको छ, नेपालको अहिलेको अवस्था।
अलैंचीको बोटको सराबाट बनेका हस्तकलाका सामग्रीको माग बढ्दै गए।
वाग्मतीमा सफा पानी बगाउने हो भने तरल र ठोस पदार्थजन्य दुवै फोहोरलाई व्यवस्थित गर्नुपर्छ। यसमा राज्यको प्राथमिकता कम छ।
काठमाडौं महानगरपालिकाका कर्मचारीसँग मौखिक सहमति गरेका भरमा निजी क्षेत्रले उपत्यकावासीबाट फोहोर संकलनका नाममा रकम असुलिरहेको पाइएको छ।