‘लघुवार्ता’को वजन
ग्रामीण क्षेत्रमा रहेर लघुकथा लेखनमा सक्रिय गणेश नेपाली अनि लघुकथा गानका सुमधुर स्वरका धनी मनिषा राईलाई पनि उनका सारगर्भित भनाइहरू राख्ने मौका दिइएको छ।
ग्रामीण क्षेत्रमा रहेर लघुकथा लेखनमा सक्रिय गणेश नेपाली अनि लघुकथा गानका सुमधुर स्वरका धनी मनिषा राईलाई पनि उनका सारगर्भित भनाइहरू राख्ने मौका दिइएको छ।
किन होला देख्यो कि त बोर लाग्छ मलाई, लुटेरा र भ्रष्ट हरामखोर लाग्छ मलाई, जनतालाई चाहिँ रुवाएर आफ्नै भुँडी भर्ने, नेता जति सबै दलाल चोर लाग्छ मलाई।
‘हाम्रो लघुकथा केन्द्र, नेपाल’ले आफ्नो मुहार पुस्तिका पृष्ठको पाँचौं स्थापना दिवसको अवसरमा लघुकथाकारहरू - श्रीओम श्रेष्ठ ‘रोदन’ र दिलिप राई ‘सगर’ लाई सम्मान गर्ने निर्णय गरेकाे छ।
कार्यक्रमको मध्यतिर लञ्च थियो। लञ्चको लाइनमा बसेकाहरूमध्येको एक सहभागीले भन्यो, ‘यसरी तारे होटलमा कार्यक्रम गरेर कसरी देश बन्छ?’
मैले आजसम्म पढेका भीरसँग नाम जोडिएका साहित्यिक कृतिहरुमा राजन मुकारुङको ‘दमिनी भीर’ उपन्यास निकै मन परेको कृति हो भने सामान्य भाषामा लेखिएको भए पनि गोमा पराजुलीको ‘भीरको बाटो हिँडेपछि’ संस्मरणले मनलाई भित्रैदेखि छोएको थियो ।
सार्वजनिक ट्रेलरले दर्शकलाई कमेडीको फूल मनोरञ्जन दिने सहज अनुमान गर्न सकिन्छ।
विकासको कुरा छैन संसदमा जहिले पार्टीकै कुरा। जनताको गुनासो सुन्दैन संसदहरू उही पार्टीकै कुरा।
बिहेमा पनि घडी दिने चलन छ, सायद ज्वाइँले समय अनुसार चलेर छोरीलाई सुख दिऊन् भनेर होला। तर मेरा ससुरालीलाई छोरीले सुखदुःख पाउने कुराको चासै नभएर होला कि मलाई घडी दिएनन्।
आजको जमानामा बिहे गर्न केटाकेटी अरूले खोज्ने हो र? जसले बिहे गर्ने हो त्यसले नै सबै निर्णय गर्छ।
दायाँ बसेको पुरुषको नास्तामा पनि ठूलो अण्डा। बायाँ बसेको पुरुषको नास्तामा पनि ठूलो अण्डा। मलाई मात्र सानो अण्डा किन? यसरी लैंगिक भेदभाव गर्न पाइन्छ?
माउन्ट ग्लोरी इन्टरनेसनल बोडिङ हाईस्कुल, बसुन्धरा, काठमाडौंले अनेसासका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई सम्मान गरेकाे छ।
सुनकोसी वाङ्मय प्रतिष्ठानले लेखक तथा सञ्चारकर्मी राजेश खनालकाे व्यक्तिवृत्त कृति ‘चिकित्साका चौध तारा’ को विमर्श गरेको छ।
जब सम्बन्ध फिट एण्ड फाइन हुन्छ, हर क्षण हर दिन भ्यालेन्टाइन हुन्छ। के भएको हो कुन्नि अचेल, थाहा भएन, वर्षैभित्र सम्बन्ध विच्छेदमा साइन हुन्छ।