१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

देशकै लामो झोलुंगे पुल उद्घाटन आज

गत साल फागुनमा उद्घाटन गरिएको सिराहा र धनुषा जोड्ने गरी कमला नदीमा बनेको सबैभन्दा लामो झोलुंगे पुलको रेकर्ड ८ महिनामै तोडिने भएको छ।

पुनरुत्थान अभावमा लोकप्रिय बन्न सकेन नेपाली पर्यटन

सरकारसँग स्पष्ट सोच नहुँदा नेपालको पर्यटन लोकप्रियता कमाउने साँचोका रूपमा स्थापित भइरहेको गुनासो व्यवसायीले गरेका छन्।

स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता

निर्वाचन आयोगका अनुसार २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ताका लागि भनेको हो।

अब एआई एक्सरे मेसिनबाट क्षयरोग पहिचान

नेपालमा हालसम्म परम्परागत एक्सरेबाट क्षयरोगको परीक्षण हुँदै आएकोमा अबदेखि एआई (आर्टिफिसियल इन्टिलिजेन्स) चेस्ट एक्सरे मेसिनबाट गरिने भएको छ। राष्ट्रिय क्षयरोग केन्द्रमा नौवटा यस्ता एक्सरे मेसिन ल्याइएको छ।

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा १७ राष्ट्र

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा दशरथ रंगशालामा आयोजना हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा १७ राष्ट्रले चुनौती प्रस्तुत गने भएका छन्।

हरिहरपुरगढीको प्रस्ताव: गाँजा रोप्न दिनुस्,पाँच अर्ब लिनुस्!

हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले बागमती प्रदेश सरकारलाई एउटा गजबको प्रस्ताव दिएका छन्।

नेपाल प्रहरीका २४ जना कर्मचारी सम्पर्कबिहीन, ७ दिनभित्र हाजिर हुन उर्दी

प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै विभिन्न पदका २४ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन उर्दी जारी गरेको हो।

तपाईंकाे आजकाे राशिफल

नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। स्वास्थमा केही सुधार देखिने छ।

अमेरिकी प्रथम महिलाद्वारा आयोजित समारोहमा नेपालका प्रथम महिला सहभागी

अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य सहभागी भएकी हुन्।

महान्यायाधिवक्ता कार्यालयको निर्देशन: फौजदारी मुद्दामा मिलापत्र गर्न जोड

सरकारले केही फौजदारी मुद्दामा मिलापत्र गर्न जोड दिँदै उच्च सरकारी वकिललाई अधिकारसहितको निर्देशन दिएको छ।

एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन्।

कोरोना बिमाको ११ अर्ब भुक्तानीमा अझै आलटाल

सरकारले भुक्तानी दिन चार वर्षदेखि आलटाल गर्दा बिमितले कोराना बिमाको करिब ११ अर्ब रूपैयाँ पाएका छैनन्। जोखिम न्यूनीकरण गर्न बिमा गरेका बिमित चार वर्षदेखि बिमाको रकम आउने आशमा बसिरहेका छन्।

अमेरिकी नेपालीको अराजकता

संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन गएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अमेरिकामा रहेका केही नेपालीले गरेका अपमानजनक व्यवहार निन्दनीय छ।

मृतकका आफन्त भन्छन्ः समय घर्किंदै जाँदा पीडा घटेन

१८ जनाको ज्यान जानेगरी साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलायन्सको विमान दुर्घटनाका मृतक परिवारले सरोकारवाला निकायदेखि जाँचबुझ आयोगमाथि प्रश्नैप्रश्न तेस्र्याएका छन् ।

बुद्ध एयरको टिकटमा एनआईसी एशिया बैंकका ग्राहकले आठ प्रतिशतसम्म छुट पाउने

बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र बुद्ध एयरको तर्फबाट निर्देशक रुपेश जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्