१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

रग्बीको नो योर गेम्स कार्यशाला

नेपाल रग्बी संघ र एनएफजेएफ एकेडेमीको संयुक्त आयोजनामा एसिया इमिरेट्स रग्बी सेभेन्स ट्रफीको पूर्व सन्ध्यामा रग्बीको नो योर गेम्स कार्यशाला सोमबार लेमन ट्रि होटल, बुढानीलकण्ठमा सम्पन्न भएको छ ।

माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिद्वारा दश लाख सहयोग

नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ।

असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै

स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी बुधबारदेखि कृषि तथा घरेलु उद्यमी मेला र दसैँ महोत्सव आयोजना हुने भएको छ । यसअघि यही असोज १३ गते तय भएको उक्त मेलाको मिति प्राकृतिक प्रकोपबाट निम्तिएको विपद्का कारण तीन दिनपछि सारिएको आयोजकले जनाएको छ ।

अधिकतम भाडा नलिने वायुसेवा सङ्घको निर्णय

वायु सेवा सञ्चालक सङ्घले सडक सञ्जाल सहज रुपमा सञ्चालन नभएसम्म हवाई टिकटका लागि तोकिएको अधिकतम भाडा नलिने भएको छ । सङ्घको सोमबार बसेको बैठकले सडक सञ्जाल सहज नभएकाले सडक सुचारु नहुन्जेल अधिकतम मूल्यको टिकट बिक्री नगर्ने निर्णय गरेको हो ।

नदी किनारबारे बालेनको प्रशंग उठाएपछि प्रधानमन्त्रीले भने: 'राम्रो प्रश्न', तर जवाफ दिएनन्

सोमबार अमेरिका भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई मेयर साहले उठाएको खोला किनाराको विषयमा प्रश्न गरेका थिए। तर ओलीले त्यसको जवाफमा राम्रो प्रश्न भन्दै टारे।

राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि

बाहिरी जिल्लाबाट फलफूल तथा तरकारी भित्र्याउने क्रम बढेसँगै राजधानीमा फलफूल तथा तरकारीको उपलब्धतामा सहज हुँदै गएको छ ।

राष्ट्रसंघको महासभा भैँसी दुन गएजस्तो होइन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभा भैँसी दुन गएर दूध लिएर आए भने जस्तो नभएको बताएका छन्।

राहत सामग्री वितरण गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्ने

बाढीपहिरो र डुबानबाट प्रभावितहरूका लागि राहत एवं पुनःस्थापनामा मानवीय सहयोग परिचालन गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्ने भएको छ ।

बाढी पछिको नारायणी किनार (तस्बिरहरू)

नदी किनारलाई ‘सीबीच मोडल’ मा विकास गर्ने उद्देश्यले नारायणी नदीको पुलबाट उत्तर तर्फ ६ सय ४० मिटर लामो समुन्द्री तट प्रकारको तटवन्धन निर्माण कार्य गरिएको थियो।

प्रस्तावित प्रधान न्यायाधीश राउतको संसदीय सुनुवाइ बुधबार

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको आगामी बुधबार संसदीय सुनुवाइ गर्ने भएको छ।

बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण तीन करोड बराबरको क्षति भएको छ ।

दुई कारोबार गिरावटपछि नेप्से बढ्यो

अघिल्लो साताको अन्तिम तथा यो साताको पहिलो कारोबार आइतबार नेप्से परिसूचक घटेको आज सोमबार बढेर बन्द भएको छ ।

सरकारले वृद्धि गरिएको हवाई भाडा दर नियन्त्रण गर्छ: मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले हालै वृद्धि गरिएको हवाई भाडा नियन्त्रण गर्ने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्