१४ आश्विन २०८१ सोमबार
image/svg+xml

ज्येष्ठ नागरिक लक्षित कानुन कार्यान्वयनमा चुनौती

ज्येष्ठ नागरिकको हकलाई संविधानमा मौलिक हकका रुपमा राखिएको छ । नेपालको संविधानसँगै २०६३ सालमा आएको ज्येष्ठ नागरिक ऐन र २०६८ मा आएको नियमावलीले स्पष्ट रुपमा नै ज्येष्ठ नागरिकका हक तथा अधिकारलाई उल्लेख गरेको छ ।

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’, अर्को सुनुवाइ मंगलबार

सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा परेको उक्त मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

समयमै पहिचान गरे निको हुन्छ प्रजनन् अङ्गमा देखिने रोग

महिलाहरूमा मात्रै झण्डै ४० प्रकारका क्यान्सर हुने गरेको पाइएको छ। महिलाहरूको अण्डासय र डिम्बवाहिनी नलीमा हुने क्यान्सर पनि फरक हुने गर्छन्।

चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ सङ्क्रमित, एकको मृत्यु

सङ्क्रमितमध्ये खैरहनी नगरपालिका–२ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला जनस्वस्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

भक्तपुरका बाढी पीडित भन्छन्: विपद्का बेला गाउँमा सरकार आए जस्तै भयो

स्थानीय अजय तामाङले गाउँ पीडामा परेर शव व्यवस्थापन र घाइतेलाई अस्पताल लैजान नसकेको अवस्थामा मन्त्रीले बाटो खुलाउन डोजरदेखि शव लैजान शववाहन र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स लिएर आएपछि साँच्चै गाउँमै सरकार आएको अनभूति भएको बताए।

बेपत्ता भएको १० दिनसम्म पनि शव फेला नपरे सरकारले मृतक सरह नै राहत दिने

बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत रकम परिवारलाई उपलब्ध गराउने निर्णय भएको सहसचिव एवं गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए।

पाेखरामा र्‍यान्डमले गर्‍याे सुधीरका दुई कृतिकाे विमर्श

पोखरामा र्‍यान्डम रिडर्स सोसाइटीले सुधीर शर्माका ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’ दुई कृतिकाे विमर्श गरेकाे छ।

मधेश प्रदेशमा क्षतिको आँकल गरिँदै, बाढीबाट चार सय ८८ जना विस्थापित

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुभाष बोहराको अनुसार महोत्तरीमा दुई र सप्तरीमा एक गरी तीन जनाको मृत्यु भएको छ भने सर्लाहीका एक जना बेपत्ता छन्।

बागमती सरकारले चणिकलाललाई डेढ लाख नगदसहित सम्मान गर्ने

बागमती प्रदेश सरकारले काभ्रेका चणिकलाल तामाङलाई डेढ लाख नगदसहित सम्मान गर्ने भएको छ।

चाउचाउको प्याकेटमा ‘हेक्सो ब्लेड’ पुर्‍याइएदिए पछि फरार भएका थिए नौजना थुनुवा

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट फरार भएका ९ जना थुनुवाले हेक्सो ब्लेडको प्रयोग गरेको खुलेको छ।

डा.भट्टराई भन्छन्ः राज्य जनताको निम्ति जनताले बनाएको हो, राज्यको निम्ति राज्यले बनाएको हैन

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकमा आपतकालीन अवस्थामा पनि सरकारले मन्त्रीपरिषद्को बैठक बोलाउन नसकेकोमा आलोचना गरेका छन्।

सार्वजनिक यातायातका यातना

संविधानको भाग ३ मा नागरिकको मौलिक हक सुनिश्चित छ। नागरिकका मौलिक हक मानव अधिकारसँग अन्तरसम्बन्धित छन् तर नेपालमा नागरिकले दिनहुँ भोगिरहेका समस्या र सास्तीप्रति बदलिइरहने सरकारहरू बेखबर जस्तै देखिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्