पारिवारिक मूल्यप्रति चिन्तित चीन
आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्दै गर्दा चिनियाँ समाजले नयाँनयाँ चुनौती झेलिरहेको छ।
आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्दै गर्दा चिनियाँ समाजले नयाँनयाँ चुनौती झेलिरहेको छ।
बागमती प्रदेश सरकारले काभ्रेका चणिकलाल तामाङलाई डेढ लाख नगदसहित सम्मान गर्ने भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट फरार भएका ९ जना थुनुवाले हेक्सो ब्लेडको प्रयोग गरेको खुलेको छ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकमा आपतकालीन अवस्थामा पनि सरकारले मन्त्रीपरिषद्को बैठक बोलाउन नसकेकोमा आलोचना गरेका छन्।
संविधानको भाग ३ मा नागरिकको मौलिक हक सुनिश्चित छ। नागरिकका मौलिक हक मानव अधिकारसँग अन्तरसम्बन्धित छन् तर नेपालमा नागरिकले दिनहुँ भोगिरहेका समस्या र सास्तीप्रति बदलिइरहने सरकारहरू बेखबर जस्तै देखिन्छन्।
तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँस्थित गौरीगाउँ ताल ओझेलमा परेको छ। बजारबाट दक्षिणतर्फ नजिकै रहेको भए पनि प्रचारप्रसार नहुँदा सो ताल ओझेलमा परेको हो।
अविरल वर्षापछि आएको बाढीले करिब ११ सय मेगावाट विद्युत् अवरुद्ध भएको छ। विद्युत् अवरुद्ध हुँदा नेपाल विद्युत् प्राधिकरणलाई लोड व्यवस्थापनमा कठिनाइ भएको छ।
कवि सूर्य लाकोजूको ‘घामको पर्खाल’ कवितासंग्रहकाे हालै एक समारोहबीच लोकार्पण भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै प्रवेशाज्ञा (परमिट) लिन पाउने भएका छन्।
विपद् आइपरेपछि राहत र उद्धारमा चुकेको सरकारले आफूमातहतका कर्मचारीलाई फेला पार्न सकेको छैन।
गत असोज ४ गते संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा भाग लिन अमेरिका भ्रमणमा गएका प्रधानमन्त्री ओली आज अपराह्न ४ बजे काठमाडौँ आइपुग्ने छन्।
मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए।
मौसममा आइतबार सुधार आएसँगै दुई दिनदेखिको वर्षा थामिए पनि त्यसले दिएको पीडा थामिएको छैन।
बिहीवारदेखि परेको वर्षाका कारण यहाँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीमा विद्युत् खम्बामा क्षति पुग्दा दुई स्थानीय तहका एक हजार पाँच सय घरधुरीमा विद्युत् अवरुद्ध भएको छ।