१४ आश्विन २०८१ सोमबार
image/svg+xml

अलिपे प्लस र मोको क्यूआरबीच एकीकरण घोषणा, नेपालको डिजिटल भुक्तानीमा सहयोग पुग्ने विश्वास

नेपालको वित्तीय सेवा कम्पनी, फोकस वान पेमेन्ट सोल्युसन्स प्रा.लि.ले मोको युनिफाइड क्यूआर कोड र अलिपे प्लसबीच एकीकरण घोषणा गरेको छ ।

देउवालाई मधेसका कार्यकर्ताले भने: आउने निर्वाचनमा एक्लै लड्न सरकारको नेतृत्व गर्नुपर्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाली कांग्रेसका ८ वटै जिल्लाका नेता कार्यकर्ताहरूले कांग्रेसको नेतृत्वमा मधेस प्रदेश सरकार गठन गर्न माग गरेका छन्।

महोत्तरीको रामगोपालपुरका वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा दुईजना पक्राउ

महोत्तरीको रामगोपालपुर नगरपालिकाका २ का वडाध्यक्ष मुकेश यादवको हत्यामा संलग्न रहेको आरोपमा महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेका छन् ।

पर्यटकको रोजाइमा ‘तीनधारे झरना’

काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ।

विश्व वरीयतामा सन्दीप लामिछानेको व्यापक सुधार, नेपाली टिमको वरीयाता भने खस्कियो

नेपाली क्रिकेटर सन्दीप लामिछानेले आईसीसीको विश्व वरीयातामा एकै पटक २२ स्थान सुधार गरेका छन् । एकदिवसीय क्रिकेटको अलराउन्डरमा उनले छलाङ मारेका हुन् ।

डिजिटल कारोबारबाट ठगिँदै सर्वसाधारण

डिजिटल कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा सानो कारोबार गर्ने सर्वसाधारण मर्कामा परिरहेका छन्।

विश्वको पहिलो 'कफी गम' बजारमा

गुडलाईफले आफ्नो नवीनतम नवाचार 'कफी गम' बजारमा ल्याएको छ । यो कफी गम क्यापाचिनो र अमेरिकानो मन पराउनेहरुका लागि आकर्षक हुने कम्पनीको दाबी छ ।

न्यायपरिषद्लाई नेपाल बारको चेतावनी: यथास्थितिमा न्यायाधीश नियुक्त गरे बहिष्कार गछौं

न्यायपरिषद्ले संविधान विपरीत न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै नेपाल बार एसोसिएसनले बुधवार पनि विरोध प्रदर्शन गरेको छ ।

पारस बने दीपल इभीको ब्रान्ड एम्बासडर

नेपाल क्रिकेट एसोसिएसन (क्यान)का सचिव समेत रहेका खड्कालाई एक कार्यक्रमबीच दीपल इभीको ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो।

जैविक कृषि विकासका लागि मल उत्पादन र बजारीकरण परियोजना

तनहुँको म्याग्दे गाउँपालिकाले जैविक कृषि विकासका लागि नवप्रवतर्नशील मल उत्पादन र बजारीकरण परियोजना सञ्चालन गर्ने भएको छ ।

कञ्चनपुरमा चटयाङ लागेर दुई जनाको मृत्यु, एक जना घाइते

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार चटयाङ लागेर दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो।

राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भूमिका महत्वपूर्णः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि खेल क्षेत्र र सांस्कृतिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटाले ‘लकडाउन’को समयलाई सदुपयोग गरी गरेको प्रयासले अहिले कुशल चित्रकार बनाएको छ । आइटी इन्जिनियर सापकोटाले कोभिड महामारीको बेला भएको लकडाउनमा कुची र रङ्गसँग मित्रता गरेकी थिइन ।

चट्याङ लागेर छोराको मृत्यु, आमा र छोरीको उपचार हुँदै

घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्