एनपिएल फाइनलः १८५ रन पछ्याएको जनकपुरको सुदृढ सुरुवात
जनकपुरका तर्फबाट ओपनर आएका लहिरु मिलान्था र आशिफ शेखले चार ओभरमा ४८रन जोडेका छन् ।
जनकपुरका तर्फबाट ओपनर आएका लहिरु मिलान्था र आशिफ शेखले चार ओभरमा ४८रन जोडेका छन् ।
सुरुवातमा निकै आक्रामक र सुदृढ प्रदर्शन गरेको सुदूरपश्चिम रोयल्स २०० रनभन्दा माथि पुग्नसक्ने देखिएको थियो । तर अन्तिम ओभरतिर जनकपुर बोल्ट्सका बलरले ‘कमब्याक’ गर्दै कठिन स्कोर बनाउनबाट सुदूरपश्चिमलाई रोकेका छन् ।
प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा सुदूरपश्चिम रोयल्सका स्कट कगलाइन १६ विकेट सहित दोस्रो स्थानमा छन् । उनले फाइनल खेलमा बलिङ गर्न बाँकी छ । कगलाइनले फाइनल खेलमा २ विकेट लिए ललितलाई पछि पार्नेछन् ।
उपप्रधानमन्त्री सिंहले पछिल्लो निर्वाचनपछि बनेको सत्ता गठबन्धन लामो समयसम्म टिक्न नसकेपछि जनतामा बढेको निराशा चिर्नका लागि वर्तमान गठबन्धन गठन भएको पनि स्पष्ट पारेका छन्।
१५ औ ओभरको अन्तिम बलमा जनकपुरका मोहम्मद मोहसिनले सुदूरपश्चिमका हरमित सिंहको विकेट लिएका हुन् ।
नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत फाइनल खेलमा सुदूरपश्चिमका ओपनरद्वय विनोद भण्डारी र सैफ जैब लगातार ओभरमा आउट भएका छन् ।
४३ बलमा ६९ रन बनाउँदै सैफ जैब आउट हुन पुगेका छन् । उनको विकेट जनकपुर बोल्ट्सका बलर किशोर महतोले लिएका छन् । महतोको बलमा ललित राजवंशीले क्याच गर्दै जैबलाई पेभेलियन फर्काए ।
उनीमाथि एक दशकसम्म पत्नीलाई बेहोस हुने औषधि दिएर अपरिचित व्यक्तिहरूसँग यौन दुर्व्यवहार गराएको आरोप थियो।
हालसम्म ११ औं ओभरको खेल सकिदा जैबले ३९ बलमा ६३ रन र विनोदले २७ बलमा ३९ रन जोडेका छन् । दुबैले ९ चौका र पाँच छक्का प्रहार गरेका छन् । सुदूरपश्चिम २०० रनको लक्ष्यतर्फ अग्रसर देखिएको छ ।
जैबलाई अर्का ओपनर विनोद भण्डारीले क्रिजमा साथ दिइरहेका छन् । भण्डारीले २३ बलमा ३० रन जोड्दा सुदूरपश्चिमको स्कोर १० औं ओभर चलिरहँदा बिना विकेट क्षति ९० रन पुगेको छ ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताएका छन्।
जसमा सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले आक्रामक रुप अख्तियार गर्दै दुई छक्का प्रहार गरे ।
शनिवार सामाजिक सञ्जालमा एक भिडिओ वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले महिनौँ अघि इटहरीमा एउटा कार्यक्रम तय भएकाले एनपिएल फाइनलमा चाहना हुँदाहुँदै उपस्थित हुन नसक्ने अवस्था भएको बताएका हुन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरू चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन्।