६ पुस २०८१ शनिबार
image/svg+xml
खेल

एनपिएल फाइनलः पावरप्लेमा जनकपुरले जोड्यो ७१ रन

नेपाल प्रिमियल लिग(एनपिएल)को जारी फाइनल खेलमा जनकपुर बोल्ट्सले पावरप्ले(सुरुवाको ६ ओभर)मा ७१ रन जोडेको छ । १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा ओपनरद्वय लहिरु मिलान्था र आशिफ शेखले उत्कृष्ट सुरुवात दिलाउँदै बिना कुनै विकेटको क्षति ७१ रन जोडेका हुन् ।  

जसमा मिलान्थाले २१ बलमा ३४ र आसिफले १५ बलमा ३२ रन जोडेका छन् ।  

प्रकाशित: ६ पुस २०८१ १४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App