१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

अब एआई एक्सरे मेसिनबाट क्षयरोग पहिचान

नेपालमा हालसम्म परम्परागत एक्सरेबाट क्षयरोगको परीक्षण हुँदै आएकोमा अबदेखि एआई (आर्टिफिसियल इन्टिलिजेन्स) चेस्ट एक्सरे मेसिनबाट गरिने भएको छ। राष्ट्रिय क्षयरोग केन्द्रमा नौवटा यस्ता एक्सरे मेसिन ल्याइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्