८ मंसिर २०८१ शनिबार
image/svg+xml

दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्ण : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को दीर्घकालीन प्रभाव, बढ्दो द्वन्द्व र जलवायु परिवर्तनलगायतका सङ्कटले दिगो विकासतर्फको प्रगतिलाई गम्भीर रूपमा असर पारेको उल्लेख गर्दै यसले विश्वमा गरिबी, भोकमरी र असमानता बढाइरहेको दाबी गरे ।

विश्वविद्यालयसँग शिक्षा मन्त्रालयको अन्तरक्रियाः शिक्षाको गुणस्तरमा ध्यान दिन मन्त्री भट्टराईको आग्रह

विश्वविद्यालयहरूको गुणस्तर सुधार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार पनि अन्तरक्रिया जारी राखेको छ। मन्त्रालयमा सोमबार मन्त्री विद्या भट्टराईको उपस्थितिमा योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोग र मध्य पश्चिम विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल भएको छ। अन्तरक्रिया आइतबार सुरु भएको हो ।

असुरक्षित गर्भपतनको अवस्था डर लाग्दो, शिक्षित वर्ग नै अग्र भागमा

नेपालमा प्रत्येक वर्ष दश लाख ४८ हजार महिला गर्भवती हुने गरेको भन्दै उनले त्यसमध्ये आधा जसो गर्भ अनिच्छित हुने गरेको बताए।

अमेरिकामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई भेट्ने

दुई प्रधानमन्त्रीबीचको भेट नेपाली समयअनुसार सोमबार बिहान ३ः४५ बजे हुने प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ ।

प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण

नेपाल प्रहरीले छ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलीका सामान नियन्त्रणमा लिएको छ।

सिग्देललाई सेनाको साख जोगाउने चुनौती

मुलुककै प्रमुख सुरक्षा संगठन नेपाली सेनाको ४५औं प्रधानसेनापतिका रूपमा नियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार औपचारिक रूपमा सेनाको कमान्ड सम्हालेका छन्।

दलगत हस्तक्षेप नरोकेसम्म शिक्षामा सुधारको कल्पना गर्न सकिँदैनः शिक्षामन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई गुणस्तरीय सुधार गर्न सबैभन्दा पहिले राजनीति दलहरुको प्रतिबद्धता आवश्यक रहेको बताएकी छन्।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकामा राष्ट्रसङ्घद्वारा स्वागत

संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ।

पोर्चुगलको अवैतनिक महावाणिज्य दूतावास बन्द हुँदा नेपालीलाई समस्या

पोर्चुगलको राजधानी लिस्बनस्थित अवैतनिक महावाणिज्य दूतावास बन्द हुँदा यहाँ रहेका नेपालीले समस्या खेप्नुपरेको छ।

अफगानिस्तानका १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध

अफगानिस्तान महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश रहेको पनि युनेस्कोले जनाएको छ।

विपक्षीका विदेशी खेलाडीबाट शंका

तीन विश्वकप खेलिसकेका जापानी फरवार्ड केइसुके होन्डासहित विदेशी खेलाडीको अनुबन्धनमा पारो आक्रामक देखिएको छ। त्यसैले पनि पारोसँग चर्च ब्वाइजको प्रतिस्पर्धा सहज नहुने देखिन्छ।

विपद्बाट बच्ने कसरी?

मध्य वर्षाको समय जतासुकै हरियाली छाएको छ। वर्षासँगै किसान खेतीपातीमा व्यस्त छन्। अर्कोतिर बाढीपहिरो र यसले ल्याएका विपत्ति पनि उत्तिकै भयावह छ।

किशोरी देहव्यापारको अपत्यारिलो किस्सा

गाउँका बालिकालाई काठमाडौंमा राम्रो काम पाइने प्रलोभन दिएर फकाइन्छ। त्यो प्रलोभनले तिनलाई नतान्ने कुरा भएन। पारिवारिक विखण्डनले बालबालिकाको मानसिकतामा असर परिरहेको हुन्छ।

आज प्रेम गरौं,रुने-हाँस्ने भोलि गरौंला!

जिन्दगी भनेको त आज पो हो । भोलि त के थाहा? आज जोजो प्रेममा छन् खुसी छन्। आज प्रेमको उत्सव हो। यो प्रेमले भोलि रुवाउला कि हँसाउला भनेर किन अहिले नै चिन्ता लिने?

विद्यार्थी विदेश पलायन रोक्न स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्छौंः मन्त्री भट्टराई

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्न सरकारले ध्यान दिने बताएकी छिन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्