८ मंसिर २०८१ शनिबार
image/svg+xml

मेलाको आम्दानीले विद्यार्थीलाई पोसाक र यातायात सुविधा

बनौँ युवा क्लबले विद्यालयमा अध्ययनरत एक सय ४५ जना विद्यार्थीहरूका लागि रु एक लाख ५० हजारमा ‘ट्र्याकसुट’ वितरण गरेको क्लबका सचिव लुक पुनले जानकारी दिए।

युनिसेफले कर्णालीका बालबालिकासँग जोडिएर काम गर्ने

नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस आकुंगाले कर्णालीमा स्वास्थ्य, पोषण, शिक्षा, बालविवाह, संरक्षणका मुद्दाहरू अझै पनि चिन्ताको विषय बनेको बताएकी छन्।

सौर्य जहाज दुर्घटना : ७ शवको पोष्टमार्टम सकियो, भोलिसम्ममा आफन्तलाई बुझाइने

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बुधबार मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम गर्ने काम जारी रहेको छ।

उपसभामुख विवादमा रास्वपाले भन्योः आर्थिक लेनदेन भएको प्रमाण फेला परेको छैन

भिसा अन्तर्वार्ताका लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाले बताएको छ।

किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न माग

महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गरिएको छ । संविधान प्रदत्त सो अधिकार सुनिश्चित गर्न राज्यले नयाँ नीति बनाउन र यसलाई कार्यान्वयन गर्न माग गरिएको छ।

अबको ५-६ वर्षमा नयाँ महामारी फैलिने राष्ट्र सङ्घको चेतावनी

राष्ट्र सङ्घको नयाँ प्रतिवेदनमा सन् २०३० सम्म जुनोटिक रोग एक नयाँ महामारीको रुपमा देखा पर्ने चेतावनी दिइएको छ।

सरकारबाट पर्याप्त बजेट प्राप्त नहुँदा अनुसन्धानमा समस्या

विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक प्रा डा.लालप्रसाद अम्गाईँले सरकारबाट पर्याप्त बजेट प्राप्त नहुँदा सोचेअनुरुप अनुसन्धानका काम गर्न नसकिएको बताएका छन्।

प्रचण्डपथमा रास्वपा

असार २८ गते विश्वासको मत लिने सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा दिएको करिब डेढ घन्टा लामो वक्तव्य आक्रोशले भरिपूर्ण थियो।

संक्रमणकालीन न्यायमा अक्षम्य ‘राजनीति’

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू पदबाट हट्ने निश्चित भइसकेपछि बिहीबार संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका म्याद एक वर्ष थप्ने निर्णय गरेका छन्।

९ महिनामा गाजाको ९० प्रतिशत जनसङ्ख्या विस्थापित

संयुक्त राष्ट्रसङ्घले युद्धका कारण गाजाको ९० प्रतिशत जनसङ्ख्या विस्थापित भएको बताएको छ।

१ सय १३ देशमा महिला राष्ट्र प्रमुख भएनन्, मन्त्री पदमा २३ प्रतिशत मात्रै महिला

महिला राजनीतिक नेत्रीहरूको युएन वुमन विश्वव्यापी तथ्याङ्क २०२४ अनुसार हालसम्म २६ देशमा मात्र महिलाले राष्ट्र प्रमुख वा राज्य प्रमुखको रुपमा काम गरेका छन्।

खेलमार्फत् अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल लिइरहेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताएका छन्।

सङ्घीय निजामती सेवा ऐन चालु वर्षे अधिवेशनमा पारित हुन्छ: मन्त्री जोशी

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवासम्बन्धी विधेयक चालु वर्षे अधिवेशनबाट पारित गर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लुम्बिनीमा योग प्रदर्शन

भगवान् गौतम बुद्धको पूज्य जन्मस्थल र युनेस्कोको विश्व सम्पदा क्षेत्र लुम्बिनीमा एक बृहत् योग प्रदर्शनको आयोजना भएको छ।

‘महिला अधिकारका निम्ती थप गर्नुछ’

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) सदस्य वन्दना राणाले दोस्रो कार्यकालमा नेपाल तथा विश्वभरि पूरा हुन बाँकी रहेका महिला तथा बालबालिकाको अधिकारका मुद्दालाई जोड दिने बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्