सांसदहरूसँग छलफल गर्दै ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सांसदहरूसँगको छलफलमा जुटेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सांसदहरूसँगको छलफलमा जुटेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद केपी खनालले नागरिकको भरोसालाई शब्दमा नभई कर्ममा प्रमाणित गर्ने वाचा गरेका छन्।
अहिले कास्की, लमजुङ, गोरखा, नुवाकोट, सिन्धुपाल्चोक लगायतका जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको हो।
शपथमा सांसदहरु विभिन्न धर्मसंस्कृति झल्कने भेषभुषामा पुगेका थिए। सोहीक्रममा दुई पूर्व सञ्चारकर्मीहरु भने एकै पहिरनमा देखिए।
जुम्लाको ताम्ती आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहणलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक बैठकको तयारीमा जुटेको छ।
स्वतन्त्र सांसद महावीर पुनले सरकारले बजेट नदिए पनि आफूले किताब बेचेरै वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्ने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश र जनताप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै थप शपथ लिएका छन्।
शपथ ग्रहण गरेलगत्तै सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक सिरिजंघा गाउँपालिकाको आँखा आधारभूत विद्यालयको जग्गा व्यवस्थापन र भवन निर्माणमा सहयोग गर्ने निर्णय गरेका हुन्।
आगामी दिनमा पार्टीले औपचारिक रूपमा नेतृत्व चयन प्रक्रिया अघि बढाए आफू जिम्मेवारी लिन पछि नहट्ने उनले स्पष्ट पारे।
फरक दलबाट संसद छिरेका यी दुईको आज गज्जब संजोग भयो । दुवै सँगै बसे । सँगै उभिएर शपथ लिए ।
अन्तर्राष्टिय सम्मेलन केन्द्र ध्वस्त भएको तथा नयाँ संसद् भवन हस्तान्तरण नभएकाले सभा सञ्चालनको प्रबन्ध गर्न निकै कठिन भएकाे उनले बताए।
रवि लामिछानेलाई रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहसहित उपसभापति डोरप्रसाद अर्याल, स्वर्णिम वाग्लेसहित सबै रास्वपाका सांसदले उठेर स्वागत गरेका थिए ।
वीरगंजबाट सुरु भएको ‘जाउँ है पोखरा’ अभियानका क्रममा व्यावसायीले पोखरालाई सिमरासम्म सिधा हवाई सञ्जालमार्फत जोड्नमा चाँसो दिएका छन। आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहितको अभियान लिएर गएका पोखराका पर्यटन व्यावसायीले वीरगञ्जका व्यवासायीसँगको छलफलका क्रममा सिधा हवाई सेवा नहुँदा पर्यटकको यात्रामा असहज भएको बताएका थिए। सिधा हवाई सेवा सञ्जालको बिस्तारका लागि दुईवटै सहरका व्यावसायी एकजुट हुनुपर्नेमा उनीहरुको जोड थियो।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।