५ कार्तिक २०८१ सोमबार
image/svg+xml

लुम्बिनी पर्यटन सर्किट बनाउने तयारी भइरहेको छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि प्रदेशका १२ जिल्ला समेटी‘‘लुम्बिनी पर्यटन सर्किट’ बनाउने तयारी भइरहेको बताएका छन् ।

नेपाल पूर्वाधार सम्मेलन सम्पन्न

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाइसिएनसी) को सहआयोजनामा आयोजित नेपाल पूर्वाधार सम्मेलन सफलताका साथ सम्पन्न भएको छ।

इजरायली ‘केयरगिभर’ आवेदनमाथि श्रम मन्त्रालय छानबिन प्रक्रियामै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका (केयरगिभरका) लागि परेका आवेदनमाथि छानबिन प्रक्रिया टुंग्याएको छैन।

अर्थ मन्त्रालयद्वारा सर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति

अर्थ मन्त्रालयले निश्चित सर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको छ।

कृषि उत्पादन, बजार व्यवस्थापन र खाद्य सुरक्षामा योगदान

प्रत्येकले आफ्ना मूल्य जोड्दा अन्त्यमा उपभोक्ताले अनुचित हिसाबमा उच्च मूल्य तिर्नुपर्ने हुन्छ।

अन्ततः १०५ प्रहरी अधिकृतको अवकाश

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काललाई कायम नहुने भएपछि शनिबारबाट एकसाथ नेपाल प्रहरीतर्फ ८९ र सशस्त्र प्रहरीतर्फ १६ अधिकृतको अवकाश भएको छ।

संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङका नीलकण्ठ र बेनिघाट प्रथम (सूचीसहित)

आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षणमा नगरपालिका र गाउँपालिकातर्फ धादिङको नीलकण्ठ र बेनिघाट रोराङ प्रथम भएका छन्।

‘आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक’

अर्थ मन्त्रालयले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरेकामा नेपाल उद्योग वाणिज्य महासङ्घले यसलाई सकारात्मक रूपमा लिएको जनाएको छ।

डेङ्गी रोकथामका लागि सफाईमा जुटे मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान शुरु गरेको छ।

कपिलवस्तु अस्पताललाई करोडौंको स्वास्थ्य सामाग्री हस्तान्तरण

कपिलवस्तु अस्पताललाई एक करोड बढी मूल्यका हाड जोर्नी सम्बन्धी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयले अस्पतालमा हाड जोर्नी सम्बन्धी उपचारमा सहजताका लागि एक करोड ६ लाख बढी मूल्यका बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको हो।

विदेशमा उच्च शिक्षा–बढ्दो विद्यार्थी र फेरिएको गन्तव्य

पछिल्लो एक दशकमा उच्च शिक्षाका लागि विदेश जान शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)लिनेको सङ्ख्या तीन सय प्रतिशतले बढेको छ ।

राहदानी वितरणमा राज्यलाई दुई अर्ब घाटा

महालेखापरीक्षकको कार्यालयका अनुसार राहदानी विभाग र फ्रान्सेली कम्पनीको मिलेमतोमा राज्यले दुई अर्ब ३१ करोडभन्दा बढी राजस्व गुमाएको छ ।

१७ अस्पतालले बुझाए रिपोर्ट कार्ड, यी छन् सुधारका लागि अपनाइएका उपाय

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दिन बिहान नौ बजेदेखि दिउँसो चार बजेसम्म दुई सिफ्टमा सेवा आरम्भ गरेको छ।

ललितपुरका मेयर स्वास्थ्य मन्त्रालयको विषयगत समिति सदस्यमा मनोनीत

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ललितपुर महानगर पालिकाका प्रमुख चिरिबाबु महर्जनलाई मन्त्रालय अन्तर्गतको संघ प्रदेश र स्थानीय तह विषयगत समितिको सदस्य मनोनीत गरेका छन् ।

अब फोनबाटै किसानलाई मल सम्बन्धी जानकारी

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मलको आपूर्ति र वितरणलाई पारदर्शी बनाउन कल सेन्टर स्थापना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्