६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ।

बङ्गलादेशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्दै सरकार

नेपाल सरकारले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ।

कोरियाको विशेष शिक्षा सिकाइ नेपालमा

लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल को अपरेसन (लुपिक, चाङवोन नेसनल युनिभर्सिटी, कोरिया) ले नेपालमा विशेष शिक्षालाई अगाडि बढाउन शुक्रवार काठमाडौको एक होटलमा छलफल गरेको छ ।

डेढ दशकमा साढे ६ लाखले लिए ‘एनओसी’

काभ्रेकी रञ्जिता श्रेष्ठ उच्च शिक्षाका लागि क्यानडा जाने तयारी गरिरहेकी छिन्। कक्षा १२ को नतिजा कुरिरहेकी रञ्जिताले अबको शिक्षा क्यानडामा हासिल गर्ने सोच बनाएकी छिन्।

शिक्षामन्त्री भट्टराईका चुनौती

विद्यालय तहदेखि उच्च शिक्षामा हुने राजनीतीकरण अन्त्य गर्ने प्रतिबद्धतासहित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय समालेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठ राजनीतिक ‘उथपुथल’कै कारण एक सय २८ दिनमा मन्त्रालयबाट बिदा भइन्। तर जाँदाजाँदै उनले बनाएका कार्यविधि तथा निर्देशिका भने कार्यान्वयनमा छन्।

पौडेलले पहिल्याए अर्थतन्त्रका ४६ चुनौती

मुलुकको अर्थतन्त्र अप्ठेरोमा रहेका बेला अर्थ मन्त्रालयको नेतृत्व समालेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा देखिएका चुनौती ‘पहिचान’ गरेका छन्।

भक्तपुरलाई शैक्षिक केन्द्र बनाउन अभियान

शिक्षा मन्त्रालयबाहेक शिक्षासँग सम्बन्धित सबै सरकारी कार्यालय रहेको भन्दै भक्तपुरलाई शैक्षिक हब (शैक्षिक केन्द्र) बनाउने अभियान थालिएको छ।

मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरामा ट्याक्सी व्यवसायीबीच गत साउन २७ मा पोखरामा मिटरमा ट्याक्सी चलाउने सहमति भयो।

बङ्गलादेशमा रहेका सबै नेपाली सुरक्षित, सहजताका लागि सहयोग गरिदिन भारतलाई पनि आग्रह

परराष्ट्र मन्त्रालयका अनुसार शनिवारसम्म ८ सयभन्दा बढी नेपालीले बङ्गलादेश छाडिसकेका छन्। उनीहरू हवाईमाग र स्थलमार्ग हुँदै नेपाल आउन लागेको मन्त्रालयले जनाएको छ।

गत आर्थिक वर्ष: सरकारको आय-व्यय निर्धारित लक्ष्यभन्दा निकै कम

गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय-व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ।

विद्यालयको ‘पोसाकधन्धा’

अहिले १० कक्षाको जाँचको परिणाम देखेर शिक्षाविद् धेरै दुःखी छन्। ‘यसपालि धेरै जना फेल हुन्छन् किनभने विद्यार्थीले प्रत्येक विषयमा पास हुन ३५ ल्याउनैपर्छ’ भनेर शिक्षकहरू भन्दै थिए।

ऊर्जा क्षेत्रका जानकार खड्कालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी

मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पहल गर्दै आएका दीपक खड्काले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन।

ओली सरकारमा ११ जना नयाँ अनुहार

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नियुक्त गरेका २१ मध्ये ११ जना मन्त्री नयाँ अनुहारका रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्