६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले दुई उपप्रधानमन्त्रीसहित १९ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

कृषि मन्त्रालयका कर्मचारीहरूको आन्दालेन बुधवार पनि जारी

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्राविधिक समूह तर्फका कर्मचारीहरूको आन्दोलन बुधवार पनि जारी छ।

टेलिअफ्थाल्मोलोजी’ परियोजना कार्यान्वयनमा

नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ परियोजना सुरुआत गरेको छ।

कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ।

लुडो खेल्दै समय बिताउँछन् सरकारी कर्मचारी

सिंहदरबार परिसर आन्दोलन र धर्ना निषेधित क्षेत्र भए पनि मन्त्रालयकै प्रवेशद्वारमा नौ दिनदेखि निरन्तर धर्ना र ‘घरपास–नागपास’ चलिरहेको छ ।

मन्त्रालयद्वारा निगमसँग विवरण माग

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमले जहाजको इन्जिन मर्मतका लागि विदेश पठाएकोबारेमा छानबिन समिति गठन गरेको छ।

नियमविपरीत सञ्चालित कलेजमा भर्ना नगर्न शिक्षा मन्त्रालयको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिकाविपरीत सञ्चालित विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्न आग्रह गरेको छ।

सरकारी कार्यालयहरूमा स्वदेशी काठ उपयोग हुने गरी कानून निर्माण गर्नुपर्छः मन्त्री साह

वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारी कार्यालयहरूमा स्वदेशी काठ उपयोग हुनेगरी कानून निर्माण गर्नुपर्ने बताएका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत प्राविधिकहरु धर्नामा

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत राजपत्राङ्कित तेस्रो श्रेणीका कर्मचारीहरुले मन्त्रालयमा धर्ना दिएका छन्।

‘सन्तति छात्रवृत्ति’मै सकियो १ अर्ब, प्रतिफल शून्य

सरकारले निजामती कर्मचारीलाई खुसी बनाउन उनीहरूका सन्ततिलाई उच्च शिक्षा अध्ययन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको छात्रवृत्तिको रकम हरेक साल बढाएको छ।

कृषि समितिमा सरकारले विधेयक दिन सकेन:सभापति राणा

कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणाले कृषि समितिमा सरकारले विधेयकहरू दिन नसकेको गुनासो गरेकी छिन्।

मन्त्रालयको ७५ प्रतिशत बजेट किसानको प्रोत्साहनको लागि अनुदान दिन्छौंः सचिव खराल

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.दीपककुमार खरालले कृषि मन्त्रालयमा विनियोजन भएको करिब ७५ प्रतिशत बजेट किसानको प्रोत्साहनको लागि अनुदानमा जाने गरेको बताएका छन्।

श्रमाधान रोजगार मेलामा ८५ लाख खर्च

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न ‘श्रमाधान रोजगार मेला’ मा ८५ लाख ३३ हजार आठ सय ६५ रूपैयाँ खर्च गरेको छ।

संसद बैठक बस्दै, गृह, अर्थ र शिक्षा मन्त्रीले सांसदले सोधेका प्रश्नहरूको जवाफ दिने

आजको बैठकमा गृह मन्त्री रवि लामिछाने, अर्थ मन्त्री वर्षमान पुन र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रृष्ठले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिनेछन्।

शैक्षिक प्रतिष्ठानका कामको विवरण सङ्कलन गर्दै शिक्षा मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायत गैरसरकारी संस्था र तिनका कामबारे विवरण सङ्कलन प्रारम्भ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्