६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

कृषि मन्त्रालयका कर्मचारीहरूको आन्दालेन बुधवार पनि जारी

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्राविधिक समूह तर्फका कर्मचारीहरूको आन्दोलन बुधवार पनि जारी छ।

विगत ११ दिनदेखि कृषि समूहका प्राविधिक कर्मचारीहरू समायोजन पछि बढुवा नभएको भन्दै धर्नामा मन्त्रालय प्राङ्गणमा धर्ना दिँदै आएका छन्।

धर्नामा बसेका कर्मचारीहरूले समायोजनमा चाहिनेभन्दा बढी सङ्ख्यामा केन्द्रमा कर्मचारी राखिएका कारण वृत्ति विकासमा समस्या भएको भन्दै दरबन्दी प्राप्तिका लागि ताकेता गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताउँदै आएका छन्।

प्रकाशित: २६ असार २०८१ १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App