कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्त्वपूर्ण : कृषि मन्त्री अधिकारी
कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन्।
कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन्।
मन्त्री अधिकारीले सन् १९७५ नोभेम्बर २५ मा नेपाल र मेक्सिकोबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मलको आपूर्ति र वितरणलाई पारदर्शी बनाउन कल सेन्टर स्थापना गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्राविधिक समूह तर्फका कर्मचारीहरूको आन्दोलन बुधवार पनि जारी छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.दीपककुमार खरालले कृषि मन्त्रालयमा विनियोजन भएको करिब ७५ प्रतिशत बजेट किसानको प्रोत्साहनको लागि अनुदानमा जाने गरेको बताएका छन्।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विश्व बैंकको आर्थिक सहयोगमा संचालनमा ल्याएको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन परियोजनाको ६ बर्षे कार्यकाल सम्पन्न भएको छ।
किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएका छन्। अनुदानलगायत सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पनि पढेर सुनाउने कार्यक्रम रहेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल वितरणका समस्या समाधान गर्न निर्देशिका संशोधन गर्ने भएको छ।