६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

सरकारले आइतवार साउन २० गते काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ।

आइतवार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

आइतवार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले शुक्रवार जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: १८ श्रावण २०८१ १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App