९ मंसिर २०८१ आइतबार
image/svg+xml

गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्छ: महामन्त्री शर्मा

संविधान संशोधन गर्दै गर्दा मेरो सबैभन्दा के मा जोड हुनेवाला छ भने कसरी यो देशको प्रधानमन्त्री लगातार पाँच वर्षसम्म टिकाउन सक्ने विधि खोज्न सक्छौँ ।

देउवासमक्ष विश्वप्रकाशको प्रस्तावः अब प्रधानमन्त्री त्याग गरेर राजनेता बन्नुस्

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री नबनेर त्याग गर्न सुझाव दिएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन पारित गर्ने तयारी

आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी रहेको बुझिएको छ।

प्रधानमन्त्री र मन्त्रीहरुले भाषणलाई भन्दा कर्मलाई प्राथमिकता दिनुपर्छः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

‘स्थिर सरकारका लागि कांग्रेस–एमाले एकै ठाउँमा आयौँ’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकार दिने उद्देश्यले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमाले एकै ठाउँमा उभिएको बताएका छन्।

गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न: अभियुक्तको लोकेसन भन्ने भगाउने नियत हो ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जिबी राईको ‘लोकेसन पत्ता लागिसकेको छ’ भन्ने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिको आलोचना गरेका छन्।

विश्वप्रकाशको प्रश्न: गृहमन्त्रीले जिबी राईलाई भगाउन खोजेको हो ?

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्रीले सहकारी प्रकरणमा फरार रहेका जिबी राईलाई भगाउन खोजेको हो भन्दै प्रश्न गरेका छन्।

ओलीलाई विश्वप्रकाशको चुनौती: आवेगमा नबोल्नुस्, गिरीबन्धुको फाइल खोल्नुस्

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी–इस्टेटको फाइल खोलेर देखाउन चुनौती दिएका छन्।

न्युरोडमा सडकपेटी बनाउने बलेनको निर्णय ठिक छ, कोहि भिड्नु पर्दैन: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको न्युरोडमा सडकपेटी बनाउने निर्णय ठिक भएको बताएका छन्।

सरकारको कमजोरीले सन्दीप लामिछानेको भिसा लागेन: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कमजोरीले सन्दीप लामिछानेको भिसा नलागेको बताएका छन्।

गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न: गिरिबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टि स्टेटको फाइल खोल्न तयार हुनुहुन्छ भनि गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन्।

कांग्रेसलाई लगाइएको अलोकतान्त्रिकको आरोप सैह्य छैन: विश्वप्रकाश शर्मा

सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीमा लाखौँको सङ्ख्यामा रहेका बचतकर्ताको अर्बौ रकम फिर्ता गराई न्याय दिलाउन दबाब दिने उद्देश्यले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्