रास्वपाको नाराबाजी बाबजुद ‘विनियोजन विधेयक’ सर्वसम्मतिले स्वीकृत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच ‘विनियोजन विधेयक २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच ‘विनियोजन विधेयक २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ।
डाक्टर अशोक रामले आफ्नो बाटोमा हिडिरहेका बेला मानिसले नियतवस हात्ती मार्ने क्रम पछिल्लो समय बढेको बताए ।
धवल शमशेरलाई तीन लाख धराैटीमा छाेड्ने जिल्ला अदालत काठमाडाैंले आदेश दिएको छ।
कार्यसमितिको सचिवमा गंगा क्षेत्री निर्वाचित भएकी छन् भने सहसचिवमा हरि आचार्य, श्याम लुइँटेल र दुर्गा बानिया सर्वसम्मत चयन भएका छन्।
उनका अनुसार २३ थान पावर टिलर, २० थान मिनि टिलर र २५ थान मकै रोप्ने मेसिन वितरण गरिएको छ ।
पछिल्लो संसदीय निर्वाचनमा अनपेक्षित रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगत्तै गठन भएको सरकारमा सामेल भयो। त्यो मिति थियो, २०७९ पुस १० गते।
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन्।
यो विषयमा सोमबार सर्वोच्च अदालतमा मुद्दाको पुनरावेदन गरेको हो। विशेष अदालतले जेठ ८ गते यस मुद्दाका प्रतिवादीहरूमध्ये चार जनालाई दोषी ठहर गर्दै बाँकी पाँच जनालाई सफाइ दिएको थियो ।
काठमाडौंको कलंकीस्थित एडिफाई इन्टरनेसनल स्कुल परिसरभित्र सोमबार दिउँसो आफ्नै स्कुलको माइक्रो भ्यानले ठक्कर दिँदा एक छात्राको मृत्यु भएको छ भने चालकसहित अन्य सात जना घाइते भएका छन्।
यी देशहरूमा भरपर्दो परिचय पत्रको अभाव रहेको र राहदानीमा समेत प्रश्न चिन्ह रहेको उक्त गोप्य दस्ताबेजमा उल्लेख छ ।
प्रदेश सरकारले पाँच हेक्टरभन्दा बढी जमिनमा कृषि व्यवसाय गर्ने व्यवसायी, सहकारी, फर्म, कम्पनी र कृषक समूहलाई कर्जामा व्याज अनुदान दुई हेक्टर भन्दा बढी जमिनमा कृषि व्यवसाय र फलफूल खेती गर्ने सहकारी, फर्म, कम्पनी, कृषक समूहलाई लागत सहभागीतामाआधारमा ब्याज अनुदान दिने व्यवस्था गरेको छ ।
पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
इजरायल र इरानबीच आक्रमण र प्रत्याक्रमण चलिरहँदा त्यसको मार नेपालको पर्यटन क्षेत्रमा पर्ने भन्दै पोखराका पर्यटन व्यावसायीले चिन्ता जनाएका छन्। व्यावसायीका अनुसार पछिल्लो समय नेपालमा इजरायली पर्यटकको आगमन बढिरहेको बेला युद्धका कारण पाहुना आउन नसक्ने अवस्था आउँदा पर्यटनमा मार पर्ने उनीहरुको चिन्ता छ।
उनका अनुसार आइटी दिवसलाई सरकारले उत्सवका रुपमा मनाउनुपर्ने र युवा पुस्तालाई जति सक्दो प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताए।
चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रमा ४२ हजार २३० आन्तरिक एवं बाह्य पर्यटकले भ्रमण गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।