बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्ः परराष्ट्रमन्त्री डा.आरजु राणा
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिएकी छन्।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिएकी छन्।
कांग्रेस संसदीय दलको आइतबार बसेका संसदीय दलको बैठकले नेपाल आउन चाहाने सबै नेपाली नागरिकलाई स्वदेश फिर्तिको सहज वातावरण बनाउन आग्रह गरेको छ।
आन्दोलनले हिंसात्मक रुप लिँदै गएपछि अहिले बङ्गलादेशमा कर्फ्यू जारी गरिएको छ भने इन्टरनेट लगायतका सेवा ठप्प बनाइएको छ।
बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ।
बङ्गलादेशमा जारी आरक्षणसम्बन्धी विरोध प्रदर्शनको क्रममा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। प्रदर्शनको क्रममा सैयौँ घाइते भएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशी एयरलाइन्स कम्पनीले उडान भर्ने चासो देखाएको छ।
आईसिसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानले रोमाञ्चक जित हात पारेको छ।
आईसिसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गत जारी अफगानिस्तान र बङ्गलादेशबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।
आईसिसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गत अफगानिस्तानले बङ्गलादेशसमक्ष ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आईसिसी टी–२० विश्वकप क्रिकेटमा बङ्गलादेशले अस्ट्रेलियासमक्ष १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसिसी) ले आइतवारको खेलमा क्रिकेट आचारसंहिता उल्लङ्घन गरेको भन्दै शाकिबलाई म्याच शुल्कको १५ प्रतिशत रकम जरिवाना तिर्नुपर्ने जनाएको छ।
१० वर्ष अघिको भन्दा नेपालको चर्चा यसपटक विश्वव्यापी रुपमा बढी भएको छ। क्रिकेटका दिग्गज खेलाडी मात्रै नभएर क्रिकेटका हरेक निकायले नेपालको निकै चर्चा र प्रशंसा गर्यो।
क्रिकेटमा रमाइरहेका स्वदेशी दर्शक बंगलादेशी बलिङको आँधीमा नेपाली खेलाडीजस्तै टिक्न सकेनन्।
नेपाली राष्ट्रिय महिला टोलीले लेबानानमा खेल्ने चारदेशीय फुटबल प्रतियोगितामा बंगलादेश र जोर्डनले पनि सहभागिता जनाउने भएका छन् ।
बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।