युवाको वातावरणीय अधिकारको पक्षमा सांसद
स्थानीय तहदेखि सङ्घसम्मको नीति निर्माण प्रक्रियामा युवाहरूलाई सहभागी गराउने सांसदहरूले प्रतिबद्धता गरेका छन्।
स्थानीय तहदेखि सङ्घसम्मको नीति निर्माण प्रक्रियामा युवाहरूलाई सहभागी गराउने सांसदहरूले प्रतिबद्धता गरेका छन्।
सोलुखुम्बुको थामेमा शुक्रबारको बाढी मानवजन्य जलवायु परिवर्तनका कारण निम्तिएको घटना भएको पाइएको छ।
वेलायत भ्रमणमा रहेका पूर्व सांसद तथा नेकपा एमाले केन्द्रीय सदस्य डा. सूर्य प्रसाद पाठकले नेपालमा जलवायु परिवर्तनले पारेको प्रभावबारे लण्डनमा छलफल गरेका छन्।
पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकास हुनुपर्ने विषय उठिरहेको अवस्थामा कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङ जोडिने गुरुङ सम्पदा पदमार्ग घोषणा भएको छ ।
जलवायु विज्ञानका कारण विश्वमा नयाँ र चाखलाग्दा खोज भइरहेका छन्। प्रकृतिसँग सम्बद्ध नयाँ र आश्चर्यजनक तथ्यले नयाँ–नयाँ रहस्य उदघाट्न गर्छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि क्षेत्रको विकास गर्न जलवायु परिवर्तन चुनौती बन्दै गएको बताएका छन्।
जलवायु परिवर्तन, जैविक विविधता ह्रास र वायु प्रदूषणलाई वर्तमान विश्वका तीन प्रमुख चुनौती मानिन्छ। यी समस्याले मानव अस्तित्वलाई मात्र होइन, समग्र पृथ्वीको पारिस्थितिकीय प्रणाली र प्राकृतिक सन्तुलनलाई समेत नराम्री बिथोलेका छन्। यो क्रम बढ्दो छ।
जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ।
जलवायु परिवर्तनका कारण विश्वका विभिन्न जङ्गलहरूमा आगलागीको घटना बढ्न थालेको छ।
दोस्रो विश्वयुद्धपछिको पुनर्निर्माणलाई समन्वय गर्न र अन्तर्राष्ट्रिय आर्थिक सहयोग प्रवर्द्धन गर्न ८० वर्षअघि न्यु ह्याम्पसायरमा रहेको ब्रेटन उड्समा ४४ देशका प्रतिनिधि भेला भएका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका छन्। जर्मनीको पोट्सडाम अवस्थित ती संस्थाहरूको राष्ट्रपति पौडेलले भ्रमण गरेका थिए।
जलवायु परिवर्तनको असर सबैभन्दा बढी महिला, बालबालिका र वृद्धवृद्धाहरुमा परेको भन्दै नेपाल रेडक्रस सोसाइटीले लक्षित वर्गका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ।
विश्व वातावरण सुविधा, साना अनुदान कार्यक्रममार्फत् नेपालका विभिन्न जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) अन्तर्गत विभिन्न जिल्लाका २८६ स्थानमा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएको आज आयोजित कार्यक्रममा जानकारी दिइयो।
राष्ट्रको प्राथमिकतामा परेको भनिएको तर हालसम्म पनि प्रभावकारिता नदेखिएको चुरे क्षेत्रको पुर्नस्थापना र प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन गर्न अत्यन्त जरुरी भइसकेको छ।
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर र प्रभावहरुको सम्बन्धमा संसदभित्र छलफल गर्नुपर्ने बताएका छन्।