२० आश्विन २०८१ आइतबार
image/svg+xml

दराजमल फेस्टिभल घोषणा

दराज मलमा सोनी, सामसङ, गोल्डस्टार, रिम्याक्स, वाइल्ड हर्न लगायत तीन सयभन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्ड छन्। कम्पनीले सोमबार सानिमा बैंकको क्रेडिट कार्डबाट १५ र डेबिट कार्डबाट हुने भुक्तानीमा १० प्रतिशट छुट हुने जनाएको छ।

पतिको कुटपिटबाट पत्नीको मृत्यु

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ बाँझाखेतका ६५ वर्षीय श्रीलाल कामीको कुटपिटबाट उनकी ५५ वर्षीया पत्नी श्रीमाया कामीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।

माछापुच्छ्रे बैंकबाट सहयोग

कोरोना उपचारका लागि स्थापना गरिएको विराटनगरस्थित नागरिक केयर सेन्टरलाई माछापुच्छ्रे बैंक लिमिटेडले तीन लाख रूपैयाँ सहयोग प्रदान गरेको छ।

सिन्धुपाल्चोकमा बाढी: सिन्धुलीमा माछा

सुनकोसी आसपासको किनार जानेले माछा नलिई कोही फर्किएनन्, स्थानीय गौरव कार्कीले भने, ‘सिन्धुलीको गोलञ्जोर एरियामा मात्रै पाँच टन बढी माछा समातेको अनुमान गरेका छौं।’ सुनकोसीमा बाढी आएसँगै बुधबार बिहानैदेखि स्थानीय माछा समात्न कोसीको किनारामा पुगेका थिए।

कोरोना कहर: तरकारीका लागि माछा मार्न गएका दम्पत्तीको मृत्यु

हेमशेर र शर्मिला स्थानीय रोयल फर्निचर उद्योगमा काम गर्दै आए पनि पछिल्लो समय कोरोना महामारीले गर्दा काम ठप्प थियो। निषेधाज्ञाले गर्दा दिनहुँ कमाएर खाने वर्ग गम्भीर समस्यामा छन्।

करेन्ट लगाएर माछा मार्दा जलचर नै जोखिममा

तमोर, काबेली जस्ता ठूला नदीमा मात्र होइन, स–साना नदीमा पनि माछा मार्न करेन्टको प्रयोग भइरहेको छ। कतै लुकिछिपी तथा कतै स्थानीय अगुवासँगै मिलेर पनि करेन्ट लगाउने गरेको पाइन्छ। कतै रमाइलोका लागि त कतै माछाबाट छिटै आम्दानी लिनका लागि पनि खोलामा करेन्ट लगाइन्छ।

कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द

गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा गएर फर्किएपछि सुरुमा तीन जनामा सङ्क्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट ट्रेसिङका आधारमा नमूना परीक्षण गर्दा चैत ११ गते थप १३ जनामा सङ्क्रमण पुष्टि भएको बताइन्छ। सङ्क्रमितहरु भ्रमणमा गएका र उनीहरुका परिवारका सदस्य रहेका छन्।

चीनबाट ६० हजार रेन्बो ट्राउट माछाको आँखा उम्रिएको अण्डा आयात

चीनबाट रेन्बो ट्राउट माछाको ६० हजार वटा आँखा उम्रिएको अण्डा आयात भएको छ । रसुवागढी नाका हुँदै शुक्रबार आँखा उम्रिएको अण्डा नेपाल भित्रिएको हो ।

आगलागीको धुँवाले छेक्यो माछापुच्छ्रे

पोखराबाट हेलिकप्टर आकारको जाइरोकप्टर उडान गरेर पर्यटक घुमाउन लगेका पाइलट सन्तबहादुर लामिछानेका अनुसार उक्त क्षेत्रमा चारदिनदेखि लागेको आगो अझै निभेको छैन ।

अवैध रुपमा भित्र्याइएका ५ सय किलो माछा बरामद

हथिहवा–लवनी सकड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बरं.५ हथिहवादोहोनीमा भारतबाट अवैधरुपमा भित्र्याइएका ५ सय किलो मागुंर जातका बिकासी माछा बरामद गरिएको छ।

यस्ता चिज हालेर बनाइन्छ कोरोना खोप

चिकित्सा विज्ञले खोप निर्माणका लागि सार्क माछाको कलेजोको तेल, विशेष रूखको बोक्रा र बालुवाजस्ता ५ सय चिज व्यवस्था गर्नुपर्ने हुन्छ, तर तिनकाे संकट देखिएकाे बताएका छन्।

बराहपोखरीको रातो माछा मरेको मर्‍यै

सय वटा गन्तव्यको सूचीमा समावेस खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा पाइने दुर्भल रातो माछा निरन्तर मर्न थालेका छन्।

भारतबाट माछापुच्छ्रे बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने

माछापुच्छ्रे बैंक लिमिटेडले भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत अतिरिक्त शुल्कबिनै नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ।

व्यवसायी होम आइसाेलेसन बसेका बेला माछा पोखरीमा बिष..

कोरोना प्रभावित भएर होम आइसोलेसन बस्दै आएका किसान आफ्नो व्यवसाय नियमित गर्न नपाउँदा दुखित छन्। व्यवशायिक रुपमा माछा पालेका गोरखाको गण्डकी गाउँपालिका ५ दर्बुङका राजेन्द्र श्रेष्ठको सबै माछा सखपा हुने गरी पोखरीमा विष मिसिएपछि चिन्ता झन बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्