हाकुपटासीमा दिल्लीकी ‘मैचा’
भक्तपुरका प्राचीन सम्पदा र परम्परागत पोसाकले धेरैको मन खिच्ने गर्छ। यहाँ आएपछि सबैलाई एकछिन भक्तपुरे बन्न रहर लाग्छ।
भक्तपुरका प्राचीन सम्पदा र परम्परागत पोसाकले धेरैको मन खिच्ने गर्छ। यहाँ आएपछि सबैलाई एकछिन भक्तपुरे बन्न रहर लाग्छ।
वर्तमान संसार एक विश्वव्यापी संसार हो। विभिन्न संस्कृति र सामाजिक परम्पराका मानिस एक देशबाट अर्को देशमा पलायन भइरहेका छन्।
नेपालमा सन् १९९७ सालदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान गरिँदैआएको छ।
नेपालमा प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाटै हुने अघोषित परम्परा तोड्दै प्रधानमन्त्री ओली बेइजिङ जान लागेका हुन्।
नेपालमा परम्परागत चिकित्सा प्रणालीको लामो इतिहास छ, जसमा आयुर्वेद, युनानी, होमियोप्याथी, सोवारिग्पा र अन्य प्राकृतिक उपचार विधिहरूले विशेष स्थान ओगटेका छन्।
‘आइडिया भए इन्डिया पुगिन्छ।’ नेपालको दक्षिणी छिमेकी मुलुक भारतबारे आम नेपालीको पुरानो बुझाइ हो यो।
जातीय विभेदविरुद्ध जतिसुकै चेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि त्यसको प्रभाव समाजमा खासै सकारात्मक रूपमा पर्न सकेको छैन।
जिल्लाको जैमिनी नगरपालिका-६ अर्जेवाका चन्द्रबहादुर थापाले व्यावसायिक बाख्रापालनबाट वार्षिक चार लाख रूपैयाँ बचत गरिरहेका छन्।
यस वर्षको असार १५ सम्ममा बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ।
म्याग्दीको धवलागिरि गाउँपालिका-५ मल्कवाङका २६ जनालाई नौमती बाजा बजाउने र पुर्ख्याैली नाचसम्बन्धी तालिम दिइएको छ।
जुम्लामा परम्परागत सिप, साधन र प्रविधि प्रयोग गरी बनाइएका माैलिक घरलाई एकपछि अर्को गर्दै सिमेन्ट प्रयोग गरिएका, रंगीन जस्तापाताले लगाइएका घरले विस्थापन गरिरहेका छन्।
बदलिँदो समयसँगै विद्यार्थीको मनोसामाजिक रुचि र चाहनामा पनि फरक हुँदै आउँछ। तिनलाई सिकाउने नयाँनयाँ प्रविधि र विधिको खोजी तीव्र गतिमा हुनुपर्छ।