४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पर्यटन क्षेत्रमा फेरि संक्रमणको प्रभाव

सबैभन्दा बढी कोभिडको प्रभाव खेपेको पर्यटन क्षेत्रमा पुनः प्रभाव देखिन सुरु भएपछि व्यवसायीहरू विकल्प सोच्न थालेका छन्।

माओवादी पुनर्निर्माणको प्रश्न

१० वर्षको सशस्त्र विद्रोह (जनयुद्ध)को जगमा स्थापित माओवादी पछिल्लो डेढ दशकभन्दा लामो समय विचारशून्य अवस्थामा थियो। २०५७ सालमा भएको तत्कालीन नेकपा (माओवादी) को दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनमा तत्कालीन महासचिव प्रचण्डले ‘एक्काइसौँँ शताब्दीको जनवाद’ नामक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए।

राजतन्त्रबारे राप्रपामा तीन धार

मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा महाधिवेशन गरेको राप्रपाका नेतामा राजतन्त्र र राजालाई हेर्ने विषयमा मतभेद देखिएको हो। अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेता सडक आन्दोलन गरेर भए पनि संवैधानिक राजतन्त्र स्थापनाको पक्षमा देखिएका छन्।

एमाले महाधिवेशनः दुई जिल्लामा सर्वसम्मत नेतृत्व चयन

नेकपा एमालेको आठौं महाधिवेशन अन्तर्गत कर्णालीका १० जिल्ला मध्ये शनिबार बेलुकासम्म दुई जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ। एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले डोल्पा र सल्यानमा सर्वसम्मत नेतृत्व चयन भएको हो।

विधान सम्मत निर्वाचित भएको हुँ, रोईलो गर्नुको अर्थ छैन: विनोद चौधरी

यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन?’ केन्द्रीय सदस्य चौधरीले भने, ‘आफै सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधि सम्मत भएन भनेर रोईलो गर्नुको कुनै अर्थ छैन। नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैंन।’

महाधिवेशनपछिको मार्गचित्र

प्रमुख दलहरूको अहिलेको नेतृत्वका आधारमा भन्न सकिन्छ– अबका पाँच वर्ष यिनले कुनै तात्विक अन्तर पार्ने छैनन्। यस कारण पनि आगामी केही वर्ष प्रतीक्षा नगरी राजनीतिमा खासै परिवर्तनका संकेत देखिने छैनन्।

दलका महाधिवेशनः पुरानै नीति, पुरानै नेतृत्व

राजनीतिक दलको महाधिवेशनले लिने नीति र छान्ने नेतृत्वले उनीहरूको आन्तरिक जीवनमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि परिवर्तन ल्याउने धेरैको अनुमान थियो। तर दलका महाधिवेशनले नीतिमात्र होइन, नेतृत्वमा पनि परिवर्तन ल्याउन सकेन।

माओवादी महाधिवेशनः यथास्थितिको निरन्तरता

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन २ सय ३६ केन्द्रीय सदस्य चयन गर्दै सम्पन्न भएको छ। पुस ११ देखि काठमाडौंमा सुरु भएको महाधिवेशन आइतबार नयाँ केन्द्रीय सदस्य घोषणा गर्दै सकिएको हो।

कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

लम्बियो माओवादी महाधिवेशनः नेतृत्व चयन आइतबारमात्रै

केन्द्रीय समितिको निर्वाचनका लागि सबै प्रक्रिया अगाडि बढाएको नेकपा (माओवादी केन्द्र)को बन्दसत्रको कार्यक्रम आइतबार मध्याह्न एक बजेसम्मका लागि स्थगन भएको छ। यससँगै माओवादीको महाविधेशन पुनः एक दिन लम्बिएको छ।

माओवादी केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक

आइतबार (भोलि) मतदान हुनेगरी नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

युवा कांग्रेस हो, उठ

बिपीकै आसयअनुसार, युवा कांग्रेस हो, उठ। आस्था, इमानदारी र आत्मविश्वासको छाती लिएर उठ। सपना र संकल्पको दृष्टि लिएर उठ। अनि सगरमाथमाको चुचुरो टेक्ने उद्देश्य लिएर उठ। युवा कांग्रेसकै संकल्पमा पार्टी र मुलुकको भविष्य गाँसिएको छ।

बन्दसत्रमा दाहालको जवाफः फरक मतलाई बहसमा लैजाने प्रतिबद्धता

अध्यक्ष दाहालले आठौं महाधिवेशनमा सुझावका रूपमा आएका विचारलाई ठोस रूप दिन चुनावलगत्तै विशेष महाधिवेशन आयोजना गर्ने प्रतिबद्धता जनाएका छन्।

माओवादी महाधिवेशन: शनिबार मात्रै नेतृत्व चयन हुने

विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

‘पार्टीभित्रको भ्रष्ट आचरण निरुत्साहित गर्नुपर्छ’

ल्लो तह र उत्पीडित जनताको सहभागिता सुनिश्चित नभएसम्म प्रजातन्त्रको सर्वांगीण विकास हुन नसक्ने दाबी गरे। ‘मजदुर किसानजस्ता आधारभूत तहका जनताको निगरानी विकास निर्माण आदिमा कायम हुन नसक्दासम्म संघीयता जनतालाई पीडा दिने बुख्याँचा सावित हुनेछ,’ उनको प्रतिवेदनमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्