प्रहरीहरू कसैको भाडा माझेर र कपडा धोएर बस्न सक्दैनन्: गृहमन्त्री
गृहमन्त्री रवि लामिछानेले सुविधा र अधिकारका नाममा नेपाल प्रहरीहरू कसैको भाडा माझेर, कपडा धोएर र अघिपछि हिँडेर बस्न नसक्ने बताएका छन्।
गृहमन्त्री रवि लामिछानेले सुविधा र अधिकारका नाममा नेपाल प्रहरीहरू कसैको भाडा माझेर, कपडा धोएर र अघिपछि हिँडेर बस्न नसक्ने बताएका छन्।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभरि सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन्।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकाे निर्देशनमा बुधबारदेखि नेपाल प्रहरी र सशस्त्रले सञ्चालन गरेकाे पेट्रोल पम्प २४ सै घण्टा सञ्चालनमा आएको छ।
उनले सहकारी प्रकरण निष्पक्ष रूपमा संसदबाट छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान नहुने तर्क पनि गरे।
प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्दोष रहेको ठोकुवा गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रवि लामिछानेको नाममा उजुरी र निवेदन केही पनि नभएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दहालले गृहमन्त्री रवि लामिछाने हालसम्मको अनुसन्धानमा सहकारीमा कहीँ पनि संलग्न भएको नदेखिएको बताएका छन्।
नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। नेपाली कांग्रेसका सांसद दीपक गिरीले प्रतिनिधिसभाको आकस्मिक समयमा उनको राजीनामा माग गरेका हुन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगीको विषयमा मुछिएका भनिएका गृहमन्त्री रवि लामिछानेलाई फसाउन र बदनाम गर्न खोजेको बताएका छन्।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार प्रतिनिधिसभाका दुईवटा बैठक अवरुद्ध गरेको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसले आफूमाथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाईमा रहेको बताएका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट सूर्यदर्शन सहकारीको अनुसन्धान गर्ने टिमलाई नै हटाउन लागिएको छ।
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विवादास्पद व्यक्ति रहेको दाबी गर्दै उनको राजीनामा मागेको छ।