कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन हुँदै
कपन क्षेत्रमा वर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि अध्ययन शुरू भएको छ।
कपन क्षेत्रमा वर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि अध्ययन शुरू भएको छ।
जलवायुजन्य विपद् जोखिम गर्ने हिसाबले नेपाल विश्वमा अग्रसूचीमा पर्ने भएकाले जलवायुजन्य हानिनोक्सानीको अध्ययन, मापन तथा क्षतिपूर्तिबारे थप अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको विज्ञको सुझाव छ।
उच्च शिक्षा अध्ययनका नाममा हरेक दिन विद्यार्थीको ठुलो संख्या बाहिरिएकोमा उनीहरूको चिन्ता छ।
नेपालमा ४६० गाउँपालिका, २७६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ महानगरपालिकासहित जम्मा ७५३ स्थानीय तह कार्यान्वयनमा छन्।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले सञ्चारकर्मी सुरजसिंह ठकुरीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ।
हेटौँडामा वन पैदावार र वन्यजन्तुको संरक्षण तथा अध्ययन गर्नका लागि निर्माण गरिएको पुस्तकालयसहितको सो सङग्रहालय संरक्षणको पर्खाइमा छ।
मंगलबार त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अगाडी विद्यार्थी र प्रहरीबीच झडप भएको हो।
२०७५ सालमा केरुङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ७५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। महानिर्देशक विसुरालले चिनियाँ प्राविधिक टोलीले साढे तीन वर्षको अवधिमा विस्तृत सम्भाव्यता अध्ययन गरेपछि रेलमार्गको सम्भावना र लागतको टुंगो लाग्ने बताए।
उपस्थित सबै विद्यार्थी किशोर किशोरी समूहका थिए। उनीहरू जसरी पनि अनुमति लिएर विदेशमा अध्ययनका लागि उड्ने तरखरमा देखिन्थे।
लगानी जुटाउन नसक्दा दुई वर्षअघि नै विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको ४ सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणको काम अघि बढ्न सकेको छैन।
‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको रहेको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरे।
इन्जिनियर भन्छन्-नक्साबिना पूर्वसम्भाव्यता लगायतका कुनै पनि अध्ययन गर्न सम्भव छैन। वाग्मती सुधार आयोजना भन्छ-पानीको मात्रा मापन प्रयोजनका लागि मात्र अध्ययन रिपोर्ट तयार गरिएको हो।
प्रतिवेदनले विपन्न पीडितहरू बैंकिङ ऋण लिने प्रक्रिया झन्झटपूर्ण रहेकाले सहजै मिटरब्याजीको जालमा पर्ने गरेको पाइएको जनाएको छ।
साथै निजी, सहकारी, गैरसरकारी एवं सञ्चार क्षेत्रका प्रतिनिधिहरुले संघीयता बलियो बनाउन आचरण परिवर्तन गर्न जरुरी रहेको बताए। उनीहरुले निजी क्षेत्रले संघीयता प्रत्याभुत गर्न नपाएको र लगानीमैत्री वातावरण निर्माण हुन नसकेको बताए। निजी क्षेत्रका लागि संघीयता कागलाई बेल पाक्यो हर्ष र विष्मातसरह भएको दाबी गरे।
काठमाडौँ महानगरपालिकासँगको साझेदारीमा धिमीचौरमा तीन करोडको लागतमा उद्यान निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ। जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ।