१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

शुभगृहको ब्राण्ड एम्बेसडरमा ठकुरी

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले सञ्चारकर्मी सुरजसिंह ठकुरीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ।

काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटेलमा आयोजित एक कार्यक्रमबीच कन्सल्टेन्सीले ठकुरीलाई आफ्नो बोर्डको ब्राण्ड एम्बेसडर नियुक्त गरेको सस्थाका अध्यक्ष सुरेन्द्र थापाले बताए। अष्ट्रेलिया, क्यानडा, युरोप, युएसए, युएसलगायतका देशमा जान चाहने विद्यार्थीलाई कन्सल्टेन्सीले सेवा प्रदान गर्दै आइरहेको छ। ती देशका प्रतिष्ठित युनिभर्सिटी तथा कलेजहरूमा कन्सल्टेन्सीले विद्यार्थीलाई पठाउन सहयोग गर्दै आइरहेको छ।

प्रकाशित: १४ फाल्गुन २०७९ ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App