१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

खेलकुदमन्त्री महर्जनलाई पितृशोक

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई पितृशोक परेको छ । उनको पिता हरिकृष्ण महर्जनको ८४ वर्षको उमेरमा गएराति निधन भएको हो ।

निमोनियाको उपचारका निम्ति गत बिहीबारदेखि  ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल भर्ना भएका उनको गएराति निधन मन्त्री महर्जनको परिवारका एक सदस्यले  जानकारी दिए। उनका श्रीमती, पाँच छोरा र एक छोरी हुनुहुन्छ । पशुपति आर्यघाटमा आजै उनको अन्येष्टि गरिने छ ।

प्रकाशित: १२ आश्विन २०८१ १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App