हवाई भाडामा वृद्धि
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन्। वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन्। वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ।
कोरोना संक्रमण रोक्न देशव्यापी लकडाउन भएसँगै रोकिएको हिमालपारिको जिल्ला मुस्ताङलाई पोखरा जोड्ने हवाई उडान झण्डै एक वर्षपछि सुरु भएको छ। लकडाउनको कारण लामो समय उडान रोकिएको र त्यसपछि यात्रु अभाव भएको भन्दै हवाई सेवा सुरु हुन सकेको थिएन।
पोखरा–सिमरा–पोखरा रुटमा आगामी चैत १५ देखि हवाई उडानको तयारी छ । यती एयरलाइन्सले सातामा तीनदिन (आइतबार, बुधबार र शुक्रबार) यो रुटमा उडान गर्दैछ । वीरगञ्ज नाका हुँदै भित्रिएका भारतीय पर्यटकलाई पोखरा ल्याउने लक्ष्य अनुसार यो रुटमा उडानको तयारी थालिएको हो । भारतीय पाहुनाको संख्यामा वीरगञ्ज क्षेत्रका आन्तरिक पाहुना पनि थपिँदा यात्रु अभाव नहुने एयरलाइन्सको बुझाई छ ।
अहिले तत्काल तेश्रो मुलुकका विदेशी पाहुना आउने सम्भावना नरहेको र आन्तरिक तथा भारतीयको भरमा मात्र चलायमान हुनुपर्ने बाध्यताले पनि हवाई सञ्चाल जोड्नु आवश्यक रहेको सरोकारवाला बताउँछन् ।
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ धुसेनीकी २४ वर्षीया सिमा तामाङलाई सुत्केरी व्यथा लागेपछि गत माघ १७ गते राती स्वास्थ्य चौकीमा उपचारका लागि लगियो ।
हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ। तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि हवाई उडान प्रभावित भएको हो।
बिहानैदेखिको बाक्लो हुस्सुले पोखराबाट हुने हवाई सेवा अवरुद्ध भएको छ । बाक्लो हुस्सुले भिजिविलिटी नपुग्दा हवाई उडान हुन नसकेको पोखरा विमानस्थलले बताएको छ ।
पोखरा र आसपासको क्षेत्रमा पछिल्लो केहीदिनदेखि बाक्लो हुस्सु लाग्दा त्यसको अप्ठेरो हवाई उडानमा परेको छ ।
काठमाडौं र नयाँ दिल्लीबीच हवाई उडान सुरु हुने भएको छ। कोरोना महामारीपछि दुवैदेशबीच हवाई उडान बन्द थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक राजनकुमार पोखरेलले सबै प्रादेशिक राजधानीलाई लक्षित गर्दै पहाडी जिल्लाहरुबाट हवाई उडानका लागि तयारी भइरहेको बताएका छन्।
अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ।
रौतहटको गुजरा नगरपालिकामा एउटा चोकको नाम राख्ने विषयमा दुई पक्षबीच विवाद हुँदा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।
कोरोना महामारीका कारण गत चैत ११ देखि बन्द आन्तरिक हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ ।
आन्तरिक हवाई उडानमा पिसिआर अनिवार्य नगर्दा कोरोना भाइरस संक्रमणको खतरा बढ्ने देखिएको छ ।
कोरोना भाईरस संक्रमणले झन्डै ६ महिनादेखि रोकिएका लामो दुरीका सार्वजनिक बस गत विहीबारदेखि संचालनमा आए। पाँचदिनदेखि नियमित गुडिरहेको भएपनि ती सवारीले अहिले पनि सिमित संख्यामा मात्र यात्रु पाएका छन्।