११ मंसिर २०८१ मंगलबार
image/svg+xml

काठमाडौंले नसिकेको पाठ: यसरी हुन सक्छ फोहोर व्यवस्थापन

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) का अवसरमा आइतबार आम नेपालीलाई शुभकामना व्यक्त गर्दा काठमाडौं रातोपुल नजिकैकी मन्दिरा केसी नाक थुनेर पसलमा बसिरहेकी थिइन्।

अधिग्रहणमा परेकालाई एक अर्ब नौ करोड भन्दाबढी मुआब्जा

दमकस्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको जग्गा प्राप्तिसम्बन्धी सम्पर्क कार्यालयले औद्योगिक परियोजना सञ्चालन गर्न जग्गा अधिग्रहणमा परेकालाई एक अर्ब नौ करोड रुपैयाँ भन्दाबढी मुआब्जा दिएको छ।

नेपाली सेनाद्वारा कञ्चनजंघाबाट १५ हजार किलो बढी फोहोर संकलन

सफा हिमाल अभियान अन्र्तगत नेपाली सेनाले कञ्चनजंघा हिमालको आधार शिविर तथा माथिल्लो शिविरबाट संकलन गरेको करिव साढे १५ क्विन्टल फोहोर व्यवस्थापनको प्रकृया आरम्भ भएको छ।

फोहर व्यवस्थापनको दीर्घकालीन समाधान

पर्यटकलाई स्वागत गरेर विदेशी मुद्रा आर्जन गर्ने उद्देश्य राखेको मुलुकले राजधानीकै फोहर व्यस्थापन गर्न नसक्ने अवस्थाले नकारात्मक प्रभाव पार्छ। अतः फोहरलाई मोहरमा बदल्न सक्ने गरी योजना बनाउन महानगरको नयाँ नेतृत्व सफल होस्। यसो भयो भने नगरको स्वच्छता मात्र कायम हुँदैन, नागरिकमा पनि सन्तोषको भाव पैदा हुन्छ।

स्थानीयवासीको अवरोधका कारण फोहाेर व्यवस्थापनमा समस्या

अहिले कामपा–१२ का स्थानीयवासीले टेकुस्थित ट्रान्फरस्टेसनमा जम्मा गरिएको फोहरले आफूहरुलाई समस्या भएको भन्दै उक्त स्थानमा फोहर राख्न नदिएपछि काठमाडौँका प्रत्येक चोकमा फोहरको डङ्गुर मात्रै छैन, दुर्गन्धसमेत फैलिएको छ।

गतिविधि बढाउँदै निगम, कुल दायित्व भने अझै साढे ४७ अर्ब

व्यवस्थापकीय क्षमता भएका व्यक्तिको अभाव र राजनैतिक हस्तक्षेपले रुग्ण बन्दै आएको नेपाल वायुसेवा निगमले पछिल्लो समय व्यावसायिक गतिविधि बढाएको छ।

एउटा पृथक तपस्वी

तपाईले आफ्नो जन्म दिन मनाइदिएकै भरमा १४७ वटा गाई/बाछा पालिन्छन् भने किन गोठसम्म नपुग्ने त्यो दिन मनाउन ? उत्तमको प्रश्न हुने गर्छ ‘ह्याप्पी बर्थ डे’ वालाहरूसँग।

जग्गा कारोबार झण्डै आधा घट्यो

वडाका कर्मचारीलाई अधिकार प्रत्यायोजन नगरी अध्यक्षहरूले राजीनामा गरेका वडाहरूमा वडा अध्यक्षले गर्ने काम ठप्प भएका छन्। यसबाट पनि जग्गाको कारोबारोमा केही असर परेको हुन सक्ने भूमि व्यवस्थापन मन्त्रालयका कर्मचारीहरूको बुझाइ छ।

स्थानीय तह निर्वाचनमा दलको घोषणापत्रः विपदप्रति पूरै बेवास्ता

मतदाता आकर्षित गर्न दलहरुले सक्दो आकर्षक घोषणापत्र बनाउने प्रयास गरेपनि एउटा क्षेत्र भने निकै नै कम प्राथमिकतामा परेको छ। जुन पछिल्लो समय सबैका लागि चुनौतीको विषय बन्दै आएको छ। त्यो हो–विपद् व्यवस्थापन।

तिलोत्तमामा सम्पत्ति करमा ५० प्रतिशत छुट, फोहोरको शुल्क हटाउने घोषणा

विभिन्न प्रकारका कर छुट तथा फोहोर व्यवस्थापन शुल्क हटाउँदै सुशासन युक्त नगरपालिका बनाउने घोषणासहित रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

ललितपुर महानगरपालिकाः फोहाेर व्यवस्थापन र खानेपानी नै प्रमुख एजेन्डा

ललितपुर महानगरपालिकामा गत निर्वाचनमा जस्तै आसन्न निर्वाचनमा पनि उम्मेदवारले खानीपानीको समस्या समाधान र फोहरमैला व्यवस्थापनलाई प्रमुख एजेन्डाका रुपमा अघि सारेका छन्।

भूमि व्यवस्थापन सेवालाई थप सहज र पारदर्शी बनाइन्छः मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेशन भएको शतवार्षिकीको अवसरमा आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ।

अघोषित लोडसेडिङको आपत

अहिले प्राधिकरणको भित्री रणनीति लोडसेडिङ सुरु भएको देखाउन नचाहने र भारतीय बजारबाट किनेको महँगो बिजुली सस्तोमा उद्योगलाई नदिने हो। यही कारण अघोषित लोडसेडिङ भइरहेको छ।

राष्ट्रपतिद्वारा उज्यालो गाउँ बनाउने अभियानलाई तीव्रता दिन आग्रह

राष्ट्रपति विद्या भण्डारीले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्नु हाम्रो प्राथमिकताको विषय रहेको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्