१५ वर्षमा कोषमार्फत ९५ हजार बढी स्वरोजगार
युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत हालसम्म ९५ हजार जना बढी स्वरोजगार भएका छन्।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत हालसम्म ९५ हजार जना बढी स्वरोजगार भएका छन्।
आयोजक भक्तपुर युवा टिमलाई पेनाल्टी सुट आउटमा हराउँदै द हिलिङ होम एफसी भक्तपुरमा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ।
युवालाई सिपयुक्त, सक्षम बनाउन र आप्mनै समुदायमा नै रमाउने बनाउन स्थानीय तहले धेरै कार्य गर्न सक्ने सम्भावना छन्।
स्थानीय युवाको कुटाइबाट त्रियुगा नगरपालिका १४ का वडा सदस्य नारायण राई गम्भीर घाइते भएका छन्। बुधबार साँझ सडकमै युवाको कुटाई खाएका सदस्य राईको न्युरो अस्पताल बिराटनगरमा उपचार भई रहे पनि अवस्था गम्भीर बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ।
दाहालले पोखरामा भएको उक्त प्रतियोतिताको प्रिक्र्वाटरमा एपिएफका अमन मर्हजनलाई २१—१०, २१—१५ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएका हुन्।
रोजगारीका लागि विदेश जान तयार रहेका र वैदेशिक रोजगारीबाट फर्किएका युवा अहिले घर–गाउँमै व्यावसायिक बन्ने प्रयासमा लागेका हुन्।
मुलुकको जेठो दल नेपाली कांग्रेसमा बुधबार सम्पन्न संसदीय दलको नेता चयन प्रक्रियाले आन्तरिक लोकतन्त्रलाई सुदृढ तुल्याएको छ।
शनिबारदेखि काठमाडौंको दशरथ रंगशालामा शुरु भएको एशिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटनपछि बोल्दै उनले यस्तो बताएका हुन्।
सोमबार साँझ घरमै करेन्ट लागेर घाइते भएका जिल्लाको कटारी नगरपालिकाका २ गराँसका ३० वर्षीय दिलबहादुर थापामगरको उपचारकै क्रममा ज्यान गएको हो।
पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित भएका छन्।
राजनीतिमा लागेर नीति निर्माण तहसम्म पुग्ने हुटहुटी त युवाहरूको मन मस्तिष्कमा स्थानीय चुनावले नै जगाइदिएको हो।
दोस्रोपटक चुनावी मैदानमा रहेका नेकपा (एमाले) का राजन भट्टराईले टक्कर दिइरहँदा पनि सात हजारभन्दा बढी मतान्तरले गगनले विजय हासिल गर्नुको एउटा मुख्य कारण ‘प्रोजेक्ट गभर्मेन्ट’ पनि हो।
२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा यति धेरै मत पाएको एमालेले पछिल्लो पटक मंसिरमा भएको स्थानीय निकायको निर्वाचनमा त्यो मत जोगाउन सकेन। प्रतिनिधि सभामा पहिलो बनेको एमाले स्थानीय निकायको निर्वाचनसम्म पुग्दा दोश्रोमा खुम्चिन बाध्य बन्यो।
‘यो पटक हामीले संसदीय समितिले १५ दिन अघिबाट नै मदिरा निषेध गर्नुपर्छ भनेको छ। तर हामीले तीन दिन अघिबाट मदिराको बिक्री वितरण लगायतको सम्पूर्ण कार्यहरु रोक्नुपर्छ भनेका छौँ। यो जायज कुरा हो। यसमा खबरदारी गर्नुहोला। सूचना भेटेमा आयोगलाई दिनुहोला।’
प्रतिनिधिसभातर्फ सबै उम्मेदवार नयाँ छन् भने प्रदेशसभातर्फ एकआधबाहेक सबै नयाँ छन्। प्रतिनिधि सभाका २१ उम्मेदवारमध्ये २ जनाबाहेक बाँकी सबै ५०/५२ वर्षका मात्रै छन। प्रदेशसभातर्फ पनि एकआधबाहेक सबै नयाँ र युवा छन्