आयरल्यान्ड र भारतमा हुने मैत्रीपूर्ण खेलका लागि रोहितको कप्तानीमा नेपाली टोलीको घोषणा
क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाले आज देशका विभिन्न भागमा विविध कार्यक्रम गरी मनाउँदै छन्।
नेपाल संस्कृति तथा चलचित्र केन्द्रले तीनदिने पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना गर्ने भएको छ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा ओलम्पिक कमिटी (एनओसी) को टिओआर (कार्यविवरण) र भूमिकाबारे स्पष्ट हुनुपर्ने धारणा राखेका छन्।
नेपालको राजनीतिमा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) लाई गम्भीरतापूर्वक लिइँदैन। यसो गर्दा हुने लाभ धेरै छन्। एक, राजनीतिक शक्ति प्रयोग गरी अवाञ्छित लाभ लिन सकिन्छ। दुई, यसरी गरिएका कुनै काममा अहिलेसम्म दण्डित पनि हुनु परेको छैन।
प्रधानमन्त्री दाहाल र सांसदहरुबीचको प्रश्नोत्तर सकिए लगत्तै कांग्रेस प्रमुख सचेतक लेखकले सभामुख देवराज घिमिरेसँग विशेष समय मागेर संसदीय छानबिन समितिको थप माग तेर्साए।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ केन्द्रीय महाधिवेशन केन्द्रित महाधिवेशन मस्यौदा समितिको बैठक सुरु भएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ।
नेपाल प्रहरीले २१ वर्षअेघि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। नेपाली कांग्रेसका सांसद दीपक गिरीले प्रतिनिधिसभाको आकस्मिक समयमा उनको राजीनामा माग गरेका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन्।
अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय कायम भएको छ। सोमवार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो।
सरकारले सचेत भएर ‘फ्री भिसा’ व्यवस्था नीति लिई अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्न सके नेपालको पर्यटनमा सकारात्मक प्रभाव पर्नेमा शंका नहुने पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए।
नेपाल राष्ट्र बैंकले कर्मचारी अनुशासन उलंघन गर्ने निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट हटाएको छ।