ओमोडाको ग्राहकसँग नवप्रवर्तनका कार्यक्रम
ओमोडा नेपालले विद्युतीय गाडीका ग्राहकसँग नवप्रवर्तन र मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ।
ओमोडा नेपालले विद्युतीय गाडीका ग्राहकसँग नवप्रवर्तन र मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ।
गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सम्झौता भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला र बालबालिकाको मुद्दालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको बताएकी छिन्।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जगन्नाथ तिमल्सिना, मीरा राई र मनबहादुर खत्री, महासचिवमा सुवास थापा, सचिवमा विनायकजय मल्ल र टगतबहादुर कुँवर तथा कोषाध्यक्षमा रिकेश योन्जन छन्।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले सोमबार आरबिबिएल–इसान कप तेस्रो फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ।
बैठकमा परराष्ट्र मन्त्रालयलका सचिव सेवा लम्साल र इयूको ‘युरोपेली एक्सटर्नल एक्सन सर्भिस’का एसिया र प्यासिफिकका लागि उपप्रबन्ध निर्देशक पाओला पाम्पालोनीले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने छ।
नेपाल पुलिस र बुढानीलकण्ठ भलिबल क्लब आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सोमबार क्वार्टरफाइनलमा पुगेका छन्।
नेपालको संविधान र उपभोक्ता संरक्षण ऐन २०७५ ले हरेक उपभोक्ताको हक प्रत्याभूत गरेको छ तर नागरिकले उक्त अधिकार कार्यान्वयनको अनूभूति गर्न सकेका छैनन्।
नेपाल समाजवादी पार्टी (नेसपा) को डा.बाबुराम भट्टराई पक्षले आगामी माघमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ।
नेपालगन्ज मेडिकल कलेजमा पहिलो पटक बिरामीलाई अर्ध बेहाेस बनाएर सफल अप्रेसन गरिएको छ।
गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले मुलुकको आन्तरिक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाउन सके आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिएका छन्।
नेपाली काँग्रेसका सांसद जीवन परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकारको औचित्य नहुने बताएका छन्।
नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै उनी माथि तत्काल छानबिन गर्नुपर्ने माग राखेको छ।
रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ।