२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ओमोडाको ग्राहकसँग नवप्रवर्तनका कार्यक्रम

ओमोडा नेपालले विद्युतीय गाडीका ग्राहकसँग नवप्रवर्तन र मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले आफ्नो ‘वेटिङ क्यान बी फन’ कार्यक्रम अन्तर्गत सो कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमले गुणस्तरीय सवारी साधनसँगै आफ्ना मूल्यवान ग्राहकका लागि अविस्मरणीय अनुभवहरू प्रदान गर्ने ओमोडाको उद्देश्यलाई सार्थक बनाएको बताएको छ।

कार्यक्रममा स्ट्यान्ड-अप कमेडी, प्रत्यक्ष संगीत र अन्तरक्रियात्मक खेलहरू बास्केटबल, फुटबल र भिआर अनुभव जस्ता गतिविधि थिए।

प्रकाशित: ६ चैत्र २०८० १०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App