नेपालगन्जबाट छुटेको बस नवलपरासी पूर्वको दलदलेमा दुर्घटना
नेपालगन्जबाट काठमाडौँका लागि छुटेको यात्रुबहाक बस आज बिहान दुर्घटनामा परेको छ।
नेपालगन्जबाट काठमाडौँका लागि छुटेको यात्रुबहाक बस आज बिहान दुर्घटनामा परेको छ।
प्रतिभा र रेनुको जस्तै त्यो दिन पोखराका मदनकाजी श्रेष्ठको परिवारमा पनि ब्रजपात भयो। मदनकाजीले कान्छा छोरा डा सुशील श्रेष्ठ, बुहारी डा सोना दिवाकर श्रेष्ठ र नाति शर्भिनलाई गुमाए।
जनकपुर धनुषामा एक जना युवकको शव फेला परेको छ। महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका अन्दाजी २४ राधे सहनीको शव सोमबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ स्थित गहुँ खेतमा फेला परेको हो।
दिनदिनै सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ।
नेपाल सडक दुर्घटना बढी हुने मुलुकमध्ये पर्छ। जसबाट बर्सेनि हजारौँ मानिसको मृत्यु हुने गर्छ। गत शुक्रबार र शनिबारबीचका १४ घण्टामा मात्र यस्तो दुर्घटनामा परेर १९ जनाको मृत्यु भयो।
इँटा भट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ।
झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।
दुर्घटना क्षेत्र काठमाडौंको थानकोट भएर मकवानपुरको थाहा नगरपालिकामा रहेको पर्यटकीय क्षेत्र चित्लाङ जोड्ने गणेशमानसिंह मार्गमा पर्छ। २०७३ सालमा निर्माण सुरु गरिएको यो सडक अझै कालोपत्रे हुन नसकेकोे स्थानीयले बताएका छन्।
गृह मन्त्रालय उच्च स्रोतका अनुसार यसपटक राजपत्रमा सूचना प्रकाशित गरेसँगै नेपालमा सहिदको संख्या १४ हजार ७९८ पुग्नेछ।
गए राति साढे १० बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको प्रहरीको भनाइ छ।
बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ।
चन्द्रागिरि नगरपालिका ४ पानीघाटनजिक हिमचुली सेतो पहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतोपहरा भन्ने ठाउँमा आज दिउँसो भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ।
गए राती नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा घाइते भएकाको सशस्त्र प्रहरी बल नं २९ ज्वालामाइ गण भालुबाङको सुरक्षाले उद्धार गरेको छ। बसभित्र रहेका यात्रुलाई उद्धार गरी सशस्त्र प्रहरी बलले स्थानीय अस्पताल तर्फ पठाइरहेको छ।
चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति पूर्वी चितवनमा भएको दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ।