ट्याक्टर दुर्घटनामा बम्जनका अनुयायीको मृत्यु
सिन्धुलीमा भएको ट्याक्टर दुर्घटनामा रामबहादुर बम्जनका एकजना अनुयायीको मृत्यु भएको छ।
सिन्धुलीमा भएको ट्याक्टर दुर्घटनामा रामबहादुर बम्जनका एकजना अनुयायीको मृत्यु भएको छ।
कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल गयराति दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको हो।
तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ।
बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
बीरगञ्जमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा परी २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएकाहरूको पहिचान खुलेको छ।
सिद्धान्ततः सबैखाले अनुसन्धान यही निकायले गर्नुपर्ने हो। कतिपय यस्ता विषय हुन्छन् जसमा अख्तियारबाहेक अन्य निकायको संलग्नता आवश्यक हुन्छ। कहिले प्रहरी मातहत र कहिले संसदीय समितिहरूमार्फत पनि छानबिन गरिन्छ।
वामपन्थी सांस्कृतिक चिन्तक प्रा.डा. ताराकान्त पाण्डेयको नेपालगन्जबाट काठमाडौं आउने क्रममा दाङको भालुबाङमा भएको बस दुर्घटनामा परेर निधन भयो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहलेका अनुसार घाइतेमध्ये एकजना गम्भीर, दुईजना मध्यम र अन्यको सामान्य अवस्था छ।
२०७९ मंसिर २० मा सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय पुरुषले आफ्नै श्रीमतीको हँसिया प्रहार गरी हत्या गरे।
गुजरातको वडोदरास्थित एक नदीमा विद्यार्थी सवार डुङ्गा डुब्दा १२ जना बालबालिकासहित १४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
जिल्लामा हुने अधिकांश बस दुर्घटनाको कारण भनेकै यात्रु खोसाखोस गर्ने होड हो। अझ बिशेषगरि स्थानीय रुटमा चल्ने यात्रुवाहक बसहरूको यो प्रतिस्पर्धाले यात्रु सँगै पैदल यात्रुहरूलाई ज्यानको जोखिममा पारिरहेका हुन्छन्।
सडक दुर्घटना कमी ल्याउने मात्र नभएर दुर्घटनापछि कसरी चाँडोभन्दा चाँडो उद्धार गर्ने भन्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयले तयार गरेको राष्ट्रिय सडक सुरक्षासम्बन्धी एक्सन प्लान (कार्ययोजना) तथा सडक सुरक्षा ऐनको मस्यौदा पाँच वर्षदेखि अलपत्र छन्।
संयुक्त राष्ट्रसंघद्वारा सन् २०१५ मा निर्धारण गरिएको ‘दिगो विकास लक्ष्य’ (एसडिजी) मा विश्वभर सन् २०२० सम्म सडक दुर्घटनामा हुने मृत्यु र चोटपटकमा ५० प्रतिशतले कमी ल्याउने तथा सन् २०३० सम्म सुरक्षित, सर्वसुलभ र दीगो यातायात प्रणाली स्थापना गर्ने उल्लेख छ।
राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सवारी दुर्घटनाबारे छलफल गरिएको छ। बैठकमा सडक सुरक्षा र नागरिक अधिकार, सडक दुर्घटनाको अवस्था, सडक पूर्वाधार तथा सरकारको भूमिकालगायतका विषयमा जानकारसँग छलफल गरेको हो।
कालिकोटको शुभकालिका गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।