८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

श्रममा ‘सुगन्ध’

कुनैबेला वैदेशिक रोजगारीमा जान अनिवार्य मानिएको श्रम स्वीकृति लिनै तीन–चार दिन लाग्ने गरेकामा यतिबेला भने सबै प्रक्रिया पूरा गरेको छ भने करिब तीन मिनेटभित्रै यस्तो स्वीकृति पाइने भएको छ।

‘अन्य’को अन्योल

‘मानिसको लिङ्ग दुईथरी हुन्छ– महिला र पुरुष’ भनेर पढाउँदै आए गुरुबा/गुरुआमाले विद्यालयदेखि नै । जबकि कौटिल्यको अर्थशास्त्रमा पुरुष–पुरुषबीच र महिला–महिलाबीचको सम्बन्धमा हुने सजाय उल्लेख छ ।

पहिलो पटक व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश प्रकाशित

साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ। साझा प्रकाशनले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो।

खस शब्दकोश प्रकाशनको अन्तिम तयारी

खस शब्दकोश प्रकाशनको अन्तिम तयारी भइरहेको छ। लामो समयदेखि खस शब्द संकलन भइरहेको थियो। खसिया आखर नामक पत्रिकाका सम्पादक रमानन्द आचार्यको नेतृत्वमा खस शब्दकोश प्रकाशन गर्न थालिएको हो।

चार लाख शब्द समावेश भएको संस्कृत: नेपाली विद्युतीय शब्दकोश सार्वजनिक

स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्।

बिरालाको घाँटीमा घण्टी

सरकार अर्थात् मन्त्रिपरिषद्को नीतिगत निर्णयतिर हेरौँ। शब्दकोशमा संयुक्त शब्द नीतिगत निर्णयको परिभाषा पाइँदैन। नीति के हो भन्नेतिर हेर्दा ‘कुनै सरकार वा संस्था आदिले आफ्नोे कार्य सञ्चालनका लागि अँगाल्ने आधारभूत सिद्धान्त, उपाय, युक्ति’, ‘जुनसुकै कामकुरो पूरा गर्दा पनि अँगाल्नुपर्ने नियम, सरकार आदिको आधारभूत सिद्धान्त वा उद्देश्य’ भनी नेपाली शब्दसागरले परिभाषा गरेको छ।

त्यसो भए ‘मेरो सरकार’ शब्दकोशबाट डिलिट गरे भो : मन्त्री बाँस्कोटा

सञ्चार सूचना तथा प्रविधि मन्त्री तथा नेपाल सरकार प्रवक्ता गोकुल बाँस्कोटाले प्रतिपक्षले सानो विषयलाई ठूलो बनाएको बताएका छन्।

त्रिविको एउटै फाराममा २५९ गल्ती

भाषा सभ्यताको प्रतीक हो। कुनै पनि भाषा कति सभ्य छ भनेर बुझ्न त्यस भाषामा रहेको व्याकरण तथा शब्दकोशको परम्परा हेर्न सकिन्छ। नेपाली भाषाको पनि आफ्नो इतिहास छ, व्याकरण छ, शब्दभण्डार छ। नेपाली भाषा नेपालको राष्ट्रभाषा हो। यो विश्वभरि छरिएर रहेका नेपालीहरूको जातीय पहिचानको भाषा हो भने छिमेकी मुलुक भारतको संवैधानिक मान्यता प्राप्त भाषासमेत हो।

अब मोबाइलमै सांकेतिक भाषा शब्दकोश

झन्डै पचास वर्षअघि वीर अस्पताल हातामा बिरामी बहिरालाई उपचार गर्न सजिलो होस् भनेर सांकेतिक भाषा सिकाउन थालियो। सांकेतिक भाषामार्फत सिकाइको सुरुवात बिन्दु थियो, त्यो प्रयाश। त्यो बेला सांकेतिक भाषाको आधार पनि थिएन न त अभ्यास नै । समय क्रममा बहिरा विद्यालय खुले। शब्दकोश पनि बने। औपचारिक अध्यापनको थालिएको पचास वर्षमा सांकेतिक भाषा ‘स्मार्ट’ बन्ने मार्गतर्फ लम्केको छ।

मगर व्याकरण र शब्दकोश निर्माण

मुलुक संघीय संरचनामा गइसकेको छ । प्रदेशमा बहुजातीय पहिचानयुक्त प्रशासनको प्रयास पनि थालिएको छ । नेपाली भाषा जनसम्पर्कको मुख्य भाषा रहे पनि मातृभाषाले अबको प्रादेशिक संरचनामा स्थान पाउन सक्ने व्यवस्था नेपालको संविधानले गरिसकेको छ ।

शब्दकोश संशोधन शुरु

नेपाल प्रज्ञा-प्रतिष्ठानले 'नेपाली बहत् शब्दकोश'को दसौँ संस्करण संसोधन कार्य शुरु भएको छ। संसोधनका लागि प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको संयोजकत्वमा समिति गठन गरि काम शुरु भएको हो।

जसको मिहेनतमा निस्कियो डोटेली शब्दकोश

कुनै बेला ‘कसैले अपराध गरे उसलाई दण्ड दिन शब्दकोश लेख्न लगाउनु' भन्ने उर्दी विद्वानहरु लगाउँथे। तर आरडी प्रभास चटौत जागिरे जीवनसँगै पनि सिर्जना कृतिमा लागिरहे। वृद्धावस्थामा शरीरले आराम खोज्छ, तर उनी ८० वर्षे उमेरमा पनि साहित्य सिर्जनामै क्रियाशील छन्।

नेपाली बृहत् शब्दकोश–२०७२ सच्याउने प्रज्ञाकाे निर्णय

नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषाको वर्णविन्यासमा उठेका विवादका आधारमा नेपाली बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय गरेको छ ।

‘निजी शब्दकोश बिकाउन सरकारी बिगारियो’

काठमाडौं-निजी स्तरबाट प्रकाशित नेपाली शब्दकोश बिकाउन सरकारले प्रकाशन गर्दै आएको बृहत् नेपाली शब्दकोश बिगारिएको आरोप विज्ञले लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्