थप रोचक बन्दै प्लेअफ होड
धनगढी ६ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा यथावत् छ। तर, धनगढीले समान ६ खेलबाट ११ अंक जोड्दै दोस्रो स्थानमा रहेको पोखरा थन्डर्सविरुद्ध अंकदूरी बढाउने अवसर भने गुमाउन पुग्यो।
धनगढी ६ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा यथावत् छ। तर, धनगढीले समान ६ खेलबाट ११ अंक जोड्दै दोस्रो स्थानमा रहेको पोखरा थन्डर्सविरुद्ध अंकदूरी बढाउने अवसर भने गुमाउन पुग्यो।
तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबारदेखि सुरु हुने दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुने भएको छ।
घरेलु मैदानमा नर्थ म्यासेडोनियामाथि ५–२ को जित निकाल्दै इटाली समूह ‘सी’ को दोस्रो स्थानमा उक्लिएको छ। अब दोस्रो टोलीका रूपमा इटाली र युक्रेनको सम्भावना बाँकी छ। आगामी मंगलबार दुवैले एकअर्काको सामना गर्नेछन्। उक्त खेलमा जित या बराबरीले इटालीले युरोकप २०२४ मा स्थान बनाउनेछ।
विश्वकप क्रिकेटको उपाधिका लागि आज आयोजक भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ।
अस्ट्रेलियाले आठौं पटक विश्वकप क्रिकेटको फाइनल खेल्दा रोहित शर्मा नेतृत्वमा रहेको भारतको चुनौती सामना गर्ने भएको छ।
आइसिसी विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुने भएको छ।
विश्वकपको सुरुआतमा नेदरल्यान्ड्ससँग पराजित भएपछि दक्षिण अफ्रिकी टोलीको धेरै आलोचना भएको थियो। तर, दक्षिण अफ्रिकाले त्यसपछि कुनै पनि खेल हारेको छैन।
आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोट भोलि देखि कार्तिक १९ गतेसम्म नेपाल हुने भएको छ । मुलपानी क्रिकेट मैदान र किर्तिपुर क्रिकेट मैदान हुने यो प्रतियोगितामा भोलि नेपालले सिंगापुरसँग खेल्दैछ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारबाट सुरु भएको छ।
स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको छ।
प्रधान सेनापति ट्रफीअन्तर्गत शुक्रबार एथलेटिक्सका प्रतिस्पर्धा भए। प्रतियोगिताअन्तर्गत आठ सय मिटर पुरुष दौडमा बुद्धराम तामाङ प्रथम हुँदा शंकर श्रेष्ठ द्वितीय र अकलबहादुर पाल तृतीय भए।
नेपालका विप्लवलाल श्रेष्ठ जारी १९औं एसियाली खेलकुदको करातेमा शुक्रबार कांस्य पदकको प्रतिस्पर्धामा चुकेका छन्।
कर्णाली प्रदेशको अध्यक्षका लागि हालसम्म तीन जना प्रतिस्पर्धी छन्। शुक्रवार अध्यक्षमा उम्मेदवारी दिएका मध्ये दैलेखका राजबहादुर शाही र कालिकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन्।
नेपालले चीनको हानझाउ सहरमा जारी १९औं एसियाली खेलकुदमा आइतबार ११ खेलमा प्रतिस्पर्धा गर्दा निराशाजनक प्रदर्शन गरेको छ ।
उत्तर कोरियाले कोभिड–१९ को महामारीपछि पहिलो ठूला अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुँदा मंगलबार पुरुष फुटबलमा ताइवानमाथि २–० को जितसहित १९औं एसियन गेम्समा सुखद सुरुआत गरेको छ ।