१२ असार २०८१ बुधबार
image/svg+xml

रोपाइँमा नेताको नौटंकी

दुई दिनअघि असार १५ मा धान दिवस मनाइयो। कृषिप्रधान मुलुक भएकाले नेपालमा धान रोप्न प्रोत्साहित गर्ने उद्देश्यले यो दिवसको महत्व अन्यत्रभन्दा बढी नै छ हाम्रा लागि। त्यसैले आर्थिक मेरुदण्ड नै कृषि भएको मुलुकमा यस्ता दिवसको औचित्य झनै बढी हुनेमा शंका छैन।

मेयर र सिडिओ ‘रोपार’ बनेपछि...

ओखलढुंगा फाँटको खेत रोपाइँका लागि ठिक्क थियो। बाउसेले मेलो सम्याइसकेका थिए। पहिले प्रमुख जिल्ला अधिकारी रमेश ढकाल खेतमा छिरे। रोपार उनको पछिपछि लागे। खेतछेउ पुगेर सबै टक्क रोकिए। एकछिन खासखुस चल्यो।

धान रोपाइँ ९० प्रतिशत पुग्यो

गत बुधबारसम्म ८८.७५ प्रतिशत रोपाइँ भएको थियो। ‘यो साता ५/७ प्रतिशत वृद्धि भयो होला,’ पौडेलले भने, ‘अहिलेसम्म ९० प्रतिशतमाथि पुगेको अनुमान छ।’ यही दरमा रोपाइँ वृद्धि हुँदै जाँदा ९८ प्रतिशत हुने पौडेलले दाबी गरे।

खोटाङमा ९५ प्रतिशत रोपाइँ सकियो

खोटाङमा हालसम्म ९५ प्रतिशत रोपाइँ सकिएको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएकामा आइतबारसम्ममा १२ हजार २९३ हेक्टरमा रोपाइँ सकिएको हो।

पाल्पामा ५० प्रतिशत रोपाइँ

जिल्लामा विसं २०७६ मा तीन दशमलव आठ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएकामा वृद्धि भएर २०७७ मा चार मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको केन्द्रको तथ्याङ्क छ।

उदयपुरमा १२ प्रतिशत रोपाइँ

उदयपुरमा विगतको तुलनामा यस वर्ष बेलैमा सुरु गर्न पाउँदा उदयपुरमा १२ प्रतिशत रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र उदयपुरका अधिकृत रामकुमार केसीका अनुसार सिँचाइ सुविधा नभएको ठाउँमा पनि बेलैमा रोपाइँ सुरु भएको छ।

पञ्चेबाजासहित गजुरीमा रोपाइँ महोत्सव (फोटोफिचर)

आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस। आजको दिनलाई ‘मानो रोपेर, मुरी फलाउने’ दिनको रुपमा लिइन्छ। दिवसको अवसरमा धादिङको गजुरी गाउँपालिका वडा नं १ सोतीखोलामा पन्चेबाजासहित धान दिवस तथा रोपाइँ महोत्सव गरिएको छ।

कास्कीमा रासायनिक मल पर्याप्त

बर्खा सुरु भइसकेको छ। किसान खेत ओर्लिसकेका छन्। असारे चटारोसँगै किसानलाई रासायनिक मलको चिन्ता भने छैन। विभिन्न जिल्लामा रासायनिक मल पर्याप्त नहुँदा किसान आन्दोलन गर्न सडकमै उत्रिएका थिए। कास्कीमा भने रासायनिक मलको अभाव नभएको पोखरा महानगरपालिका कृषि महाशाखाले जनाएको छ।

रोपाइँ छोडेर एन्टिजेन परीक्षण

एन्टिजेन परीक्षणका लागि योसिंखेलमा आएकी उनले स्वास्थ्यको हाल बुझेर मात्र खेतको हालचाल बुझ्ने बताइन्।

डोल्पा, कोटसेराको रोपाइँ मेलाः विरोधपछि दलितको काँध चढ्ने परम्परा अन्त्य

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण हिमाली जिल्ला डोल्पा पनि जोखिममा पर्दै गइरहेको बेला यहाँको धान रोपाइँ मेलालाई भने छुन सकेन। लकडाउनबीच पनि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा यो वर्षको धान रोपाइँ मेला सम्पन्न भएको छ।

रोपाइँमा रमाउँदै किसान (फोटोफिचर)

यतिबेला कोरोना महामारीको दोस्रो लहरका कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा जारी छ। जसका कारण मानिसहरु घरमा बसिरहेका छन्। तर किसानहरु भने खेतबारीमा पुगेर आफ्नो कामलाई निरन्तरता दिइरहेका छन्।

९६ प्रतिशत रोपाइँ सकियो

विगतका वर्षहरुमा खडेरीले रोपाई ढिला हुने समस्या भोगेका उदयपुरका किसान यो वर्ष बेलैमा रोपाइँ गर्न पाएकोमा खुसी छन्।

बौद्धमा सीमित व्यक्तिका बीच मनाइयो रोपाइँ जात्रा

वर्षभर बौद्ध क्षेत्रबाट दिवंगत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा सीमित मानिसका बीच रोपाइँ जात्रा मनाइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्