७ आश्विन २०८१ सोमबार
image/svg+xml

‘रिल’मा क्यान्सर रोगी बित्दा रुन्छ ‘रियल’ परिवार!

सुस्मिता पोखरेललाई क्यान्सर लाग्दा उनकी छोरी श्रीधा चार वर्षकी थिइन्। नियमित उपचार र आत्मबलका कारण उनले छोरीलाई क्यान्सर रोगको जटिलता र कठिनाइको महसुस गर्न दिइनन्।

इन्डो–नेपाल टी– २० च्याम्पियनसिप : उपाधिका लागि मधेस प्रदेश र तालतला भिड्दै आज

चितवनको भरतपुरमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेटमा उपाधिका लागि मधेस प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाताबीच आज प्रतिस्पर्धा हुँदै छ।

नेपालको नाटकीय हार

जितनजिक पुगे पनि नेपाल ‘ए’ शुक्रबार नाटकीय रूपमा विकेट पतनपछि आयरल्यान्ड ‘ए’ सँगको पहिलो ट्वान्टी– २० क्रिकेटमा हार सामना गर्न बाध्य भएको छ।

यस वर्ष ९५० मेगावाट विद्युत् उत्पादन गर्ने प्राधिकरणको प्रक्षेपण, होला त पूरा ?

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/०८१ को अवधिमा ९५० मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरेको छ।

इन्डो–नेपाल टी– २० च्याम्पियनसिप : मधेस प्रदेश फाइनलमा

चितवनको भरतपुरमा जारी इन्डो–नेपाल टी– २० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा उपाधिका लागि मधेस प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता भिड्ने भएका छन्।

एकै वर्षमा विद्युत् प्राधिकरणले बेच्यो १५ अर्बको बिजुली

नेपाल विद्युत् प्राधिकरणले पछिल्लो एक वर्षको अवधिमा १५ अर्ब बराबरको बिजुली निर्यात गरेको छ।

दुबईमा युवा अलपत्र पार्ने म्यानपावरलाई कारबाही गर्न दूतावासको सिफारिस

वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) पठाएर अलपत्र पार्ने एक म्यानपावर कम्पनीमाथि कानुनी कारबाही गर्न दूतावासले सिफारिस गरेको छ।

आयरल्यान्ड 'ए' ले नेपाल 'ए' लाई दियो २२३ रनको लक्ष्य

आयरल्यान्ड ए ले पहिलो टी-२० खेलमा घरेलु टोली नेपाललाई २२३ रनको विशाल लक्ष्य दिएको छ।

अर्थतन्त्र सुधारको बाटोमा रहेको प्रधानमन्त्रीको दाबी

नेपाल निर्माण व्यवसायी महासंघको शुक्रवारबाट हेटौंडामा सुरु भएको २५ औं साधारणसभाको उद्घाटन गर्दै उनले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रमा धेरै सुधार भैसकेको दाबी गरे।

आयरल्यान्ड वुल्भ्सका कप्तान कमलको बलमा आउट

नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीको बलमा आरिफ शेखले आयरल्यान्ड वुल्भ्सका कप्तान निक रकलाई क्याच आउट गरेका हुन्।

कांग्रेसद्वारा आदिवासी जनजाति विभागमा सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गराएका छन्।

'हाइड्रोलिक्स' मा समस्या देखिएपछि दोहा उडेको जहाज काठमाडौं फर्कियो

कतारको दोहा उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्किएको छ।

सभापति देउवाद्वारा सहकारी विभागमा १० जना सदस्य मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्