२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले पहिला फिल्डिङ्ग गर्दै

टी–२० अभ्यास खेल अन्तर्गत नेपाल ‘ए’ ले टस जितेर पहिला फिल्डिङ्ग रोजेको छ।

अबको केहीबेरमा कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपालले टस जित्दै आयरल्यान्ड वुल्भ्सलाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

यसअघि बिहीवारका लागि तय भएको खेल वर्षाका कारण स्थगित भएको थियो। आजको खेल पनि वर्षाका कारण स्थगित हुन सक्ने सम्भावना रहेको छ।

प्रकाशित: १६ चैत्र २०८० १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App